महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो। राजधानीका विभिन्न स्थानबाट निस्केको र्‍याली वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन […]

सम्बन्धित सामग्री

नेकपाद्वारा दाङमा प्रदर्शन

दाङ । नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङमा विरोध प्रदर्शन गरेको छ ।  सोमबार नेकपाले बढ्दो महँगी, भ्रष्टाचार, बैंकहरुको चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानीको विरोधमा प्रदर्शन गरेको हो ।

महँगी र भ्रष्टाचारविरूद्ध एमालेद्वारा हस्ताक्षर सङ्कलन

नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले मल अभाव, बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध बिहीबार राजधानीमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा पार्टीले हस्ताक्षर समेत सङ्कलन गरेको छ । माइतीघरबाट सुरु भएको र्‍यालीले जिल्ला प्रशासन कार्यालय पुगेर सङ्कलित हस्ताक्षर र ज्ञापन पत्र समेत बुझाएको छ।

टाउकामा कालोपट्टी बाँधेर महँगीविरुद्ध प्रदर्शन

दाङ : महँगी, भ्रष्टाचारदेखि संघीयताको खारेजीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले विरोध प्रदर्शन गरेको छ। बुधबार दाङको घोराहीमा आयोजित विरोध कार्यक्रममा प्रदर्शनकारीले टाउकामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए।घोराहीमा रहेको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली बजार परिक्रमापश्चात तुलसीपुर चाेकमा पुगेर कोणसभामा परिणत भएको थियो। पछिल्लो समय देशमा चरम महँगी भएको र अहिलेको सरकारले त्यसको नियन्त्रण गर्न नसकेको भन्दै आफूहरू टाउकामा कालोपट्टी

महँगी र भ्रष्टाचारविरुद्ध एमालेकाे विराेध प्रदर्शन (तस्बिरहरू)

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज साेमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।  एमालेकाे जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । जनप्रदर्शनमा पार्टीका काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, स...

महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसहित जन प्रदर्शन गरेको हो। र्‍याली अनेरास्ववियु त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ शहीद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ…

महँगीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्दैछ ।

महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाण्डौमा प्रदर्शन गर्दै

काठमाण्डाै - नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागेको बताउनुभयो । उहाँले जनप्रदर्शनलाई व्यवस्थित र सङ्गठित शक्तिलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।

महँगी नियन्त्रण, एमसीसी खारेजी लगायतका माग राख्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– महँगी नियन्त्रण र एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ। राप्रपाले बुधबार दिउँसो काठमाडौँको बबरमहलमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसीसी खारेज गर’ लगायतका नारा लगाएका थिए। साथै राप्रपाले एमसीसी खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

मूल्यवृद्धिविरुद्ध विराटनगरमा विद्यार्थीको प्रदर्शन

सरकारले महँगी बढाएको भन्दै त्यस विद्यार्थीले बिहीबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन्