तेमालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको पहल

बनेपा । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पहिचान रहेको तेमाल डाँडामा गुम्बा निर्माण भएको छ । तेमाल गुरु रेन्पोछेको (गुरु पद्म संभवको पवित्र भूमि) भएकाले त्यसको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको हिसाबले सो गुम्बाले बाह्य तथा आन्तरिक पर्यटन आकर्षण गर्न टेवा पुर्‍याउने छ । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ योगरका स्थानीय बासिन्दाले तीन दशक अगाडि बनाएको गुम्बा […]

सम्बन्धित सामग्री

धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउनु : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिनुभएको छ । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्नुहुँदै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताउनुभयो । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै …

धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको […]

मोरङको केराबारीमा कृषि र पर्यटन व्यापार महोत्सव हुने

मोरङको केराबारी गाउँपालिका– ८ स्थित प्रस्तावित रङ्गशालामा यही पुस १३ देखि १९ गतेसम्म  मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक, धार्मिक , सांस्कृतिक मच्छिन्द्र मेलाको पहिचान् कृषि र आन्तरिक पर्यटन प्रबर्द्धन हाम्रो अभियानका साथ  महोत्सव  हुन लागेको आयोजक केराबारी व्यापार प्रबन्ध समितिले  पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । केराबारी प्रवेशद्वार (डिजिटल गेट) निर्माण साथै यहाँको  ऐतिहासिक सांस्कृतिक पर्व मच्छिन्द्रनाथ  मे

‘दाप्चालाई धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गरिनुपर्ने’

काठमाडौँ,५ भदौ । पूर्वी ढोकाका रूपमा परिचित काभ्रेपलाञ्चोकको दाप्चा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन यहाँका नागरिकले जोड दिएका छन् । विपी राजमार्ग सञ्चालनमा आएसँगै पर्यटकीय र सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरी दाप्चा क्षेत्र विकास र प्रवद्र्धनका हिसाबले पछाडि परेको भन्दै यहाँका नागरिकले सो क्षेत्रको विकासमा पहल गर्न आग्रह गर्दै आएका […]

धार्मिक पर्यटन यात्रा स्मरण गोसाईकुण्ड

डिल्ली सापकोटा । धार्मिक, सास्कृतिक, भौगोलिक रोमाञ्चक पर्यटकीय गन्तव्यहरुको छनौट भ्रमण गर्ने क्रममा साथीहरु योगेन्द्र, शेखर, विनोद, जीन, मृगेन्द्र, योगेन्द्र(भान्जा),राम र म प्राय एकै स्थल केही फरक भुगोल स्थलका रसुवा जिल्लामा ४,३८० मि.को उचाईंमा रहेको गोसाइँकुण्ड (निलकण्ठ तिर्थ) जनै पुर्णिमा मेला धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटनको मज्जा लिने निधो गर्यो । हिन्दु, बौद्ध र बोन […]

पशुपति, जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने

धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी गराउनुभयो । आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिने कार्यक्रममा उल्लेख गरिएको …

इलाममा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण

१६ फागुन, काठमाडौं । इलामको इलाम नगरपालिकामा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण गरिएको छ । इलाम नगरपालिका–३ पुवामझुवास्थित चैतेस्थित सुनुवारहरुको धार्मिक स्थल परिसरमा निर्मित संग्रहालयको आइतबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरे । भवनको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले सीमान्तकृत वर्गका किरात सुनुवार समुदायको धार्मिक, भाषिक, सांस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने बताए । दुईतले संग्रहालय भवन […]

नेपालमा पर्यटन विकासको चर्चा र चुनौती

संस्कृति र सभ्यताको धनी सुन्दर देश नेपालबारे फितलो प्रचारप्रसारका कारण पर्यटन विकासमा आशालाग्दो उपलब्धि हासिल हुन सकेको छैन । नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो र विश्वमा अनुपम छ । अतिथि देवोभव संस्कार संस्कृतिमा अभ्यस्त नेपालीहरूको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन वरदान साबित हुन सक्छ […]

बडीमालिकामा पर्यटन गुरुयोजनाः मौलिक सम्पदा र धार्मिक क्षेत्र प्राथमिकतामा

बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ ।  नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत  विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख पद्म बडुवालका अनुसार नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ ।  ...