नेपालमा पर्यटन विकासको चर्चा र चुनौती

संस्कृति र सभ्यताको धनी सुन्दर देश नेपालबारे फितलो प्रचारप्रसारका कारण पर्यटन विकासमा आशालाग्दो उपलब्धि हासिल हुन सकेको छैन । नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो र विश्वमा अनुपम छ । अतिथि देवोभव संस्कार संस्कृतिमा अभ्यस्त नेपालीहरूको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन वरदान साबित हुन सक्छ […]