‘दाप्चालाई धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गरिनुपर्ने’

काठमाडौँ,५ भदौ । पूर्वी ढोकाका रूपमा परिचित काभ्रेपलाञ्चोकको दाप्चा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन यहाँका नागरिकले जोड दिएका छन् । विपी राजमार्ग सञ्चालनमा आएसँगै पर्यटकीय र सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरी दाप्चा क्षेत्र विकास र प्रवद्र्धनका हिसाबले पछाडि परेको भन्दै यहाँका नागरिकले सो क्षेत्रको विकासमा पहल गर्न आग्रह गर्दै आएका […]

सम्बन्धित सामग्री

मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्यः उपप्रधानमन्त्री महासेठ

जनकपुरधाम, १८ चैतः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका दोस्रो अधिवेशनको आज (आइतबार) जनकपुरधाममा उद्घाटन गर्दै उनले सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र व्यवस्थापनले मात्रै आर्थिक विकास सम्भव हुन्छ भनेका हुन् । “नेपाल प्राकृतिक […]

पोखराको पर्यटन विकास गर्न युएसआइडीसँग समझदारी

कास्की, २३ कात्तिक : देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने गरी आज एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिका र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) बीच पर्यटन, कृषि, र सूचनाप्रविधि क्षेत्रको विकासमा सघाउन प्राविधिक परामर्श सेवासम्बन्धी समझदारी भएको हो । समझदारीअनुसार पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास […]

सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताएका छन् । उनले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन्। इन्द्रजात्राको...

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणाका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए ।पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ । गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई

मधेश सरकारले ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको   वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो । बैठकले वीरगञ्जजमा उद्योग […]

ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् । एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उनले पर्यटन, कृषि र जलविद्युत्मार्फत देशको विकास गर्नुपर्ने बताइन् । […]

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।...

आवाससहितको पर्यटन पूर्वाधार विकास गर्न जोड

म्याग्दीमा रहेका पर्यटकीयस्थलमा आवाससहितको पर्यटन पूर्वाधार विकास गर्न आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले पहिचान भएका पर्यटकीय संस्थमा पर्यटकको बसाइ लम्ब्याउन आवाससहितको पूर्वाधार निर्माण गर्न म्याग्दीका स्थानीय तह एवं पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्् ।म्याग्दी पर्यटकीयस्थल टोड्के घुम्न आएको टानका टोलीसँंग म्याग्दी उद्योग वाणिज्य सघंले गरेको स्वागत एवं भेटघाट […]

एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गरिने, विकास समिति गठन

काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास