चलचित्रमा रङ्गकर्मीकै दबदबा

नेपाली चलचित्रको आँखामा ‘नायक’ भन्नेबित्तिकै लामो जुल्फी कपाल, अग्लो, सलक्क परेको अनुहार र गठिला पाखुरा भएको दृश्य आउँथ्यो । सिपी लोहनी, शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, सरोज खनाल, धीरेन शाक्यदेखि रमेश उप्रेती, निखिल उप्रेती, विराज भट्टसम्मले नायकको उही सूत्र पछ्याएका पाइन्छ । यीमध्ये कोही राजनीति, कोही सरकारी नियुक्ति त कोही साइबाबा भक्त बनेर बाँकी समय बिताइरहेका पाइन्छ । केही चरित्र अभिनेताका रूपमा चित्त बुझाइरहेका छन् । केही आफैँ चलचित्र निर्माणमा लागेका छन् । केही आफ्नो परिवारलाई चलचित्र क्षेत्रमा जोड्ने कसरतमा छन् ।

सम्बन्धित सामग्री

वर्षको उत्कृष्ट टोलीमा अष्ट्रेलिया र भारतको दबदबा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले घोषणा गरेको वर्ष २०२३ को उत्कृष्ट टेस्ट र ओडिआई टोलीमा अष्ट्रेलिया र भारतका खेलाडीले दबदबा जमाएका छन् । अष्ट्रेलियाका ट्राभिस हेड दुबै टोलीमा पर्ने एक मात्र खेलाडी हुन् । आइसिसी टेस्ट च्याम्पियनसिपको उपाधि जितेको अष्ट्रेलियाका ५ खेलाडीले उत्कृष्ट टेस्ट टोलीमा स्थान बनाएका छन् । टोलीको कप्तानमा प्याट कमिन्स […] The post वर्षको उत्कृष्ट टोलीमा अष्ट्रेलिया र भारतको दबदबा first appeared on हाम्रो खेलकुद.

स्केट बोर्ड प्रतियोगितामा नेपालको दबदबा

नेपालले पाँचौं दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा दबदबा बनाएको छ।

स्केट बोर्ड प्रतियोगितामा नेपालको दबदबा

नेपालले पाँचौं दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा दबदबा बनाएको छ।

ताइवानको ‘यी यी’ बन्यो यस शताब्दीकै महान् फिल्म, सूचीमा एसियाली दबदबा

काठमाडौं । प्रतिष्ठित हलिउड रिपोर्टर म्यागजिनले २१ औं शताब्दीका ५० महान् फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा के छ भने यो सूचीमा एसियाली फिल्मको दबदबा देखिएको छ । शीर्षस्थानमा कुनै अमेरिकी र युरोपेली फिल्म नभएर ताइवानको ‘यी यी’ रहेको छ । बीबीसी, भेराइटीलगायतका सञ्चारमाध्यमले पनि शताब्दीका महान् फिल्मको सूची यसअघि सार्वजनिक गरेका छन् […]

भिएनएल : फ्रान्सको दबदबा कायम

नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ । शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३(० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्ष स्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५,२२, २७,२५, २५,१७ को सहज जित निकाल्यो ।   यता, दोस्रो स्थानको पोल्याण्डले अष्ट्रेलियालाई ३–० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्याण्डले २५,१७, २५,१९, २५, ११ को जित निकाल्यो ।   अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३, २ को सेटमा ह

कास्कीमा भत्किंदै एमाले दबदबा

२ जेठ, पोखरा । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, कास्कीमा अन्नपूर्ण गाउँपालिका मात्र  खुम्चिएको थियो । पोखरा महानगरपालिकामा करिब १४ हजार मतान्तरले विजय भएको नेकपा एमालेले कास्कीमा बहुमत वडाहरुसहित ४ स्थानीय तहका दबदबा जमाएको थियो । स्थानीय तहमा ५ वर्ष शासन चलाएको एमालेले बिरासत गुमाउने संकेत गरेको छ । यसअघिको कांग्रेस जस्तै कास्कीमा एमाले […]

विश्वमा चीनको दबदबा कमजोर बन्दै

काठमाडौं– आर्थिक तथा सैन्य क्षेत्रमा चीनको अन्तर्राष्ट्रिय दबदबा विस्तारै कमजोर हुँदै गइरहेको देखिएको छ । अन्तर्राष्ट्रिय विश्लेषक तथा चीनलाई नियाल्दै आएको बुद्धिजीवीहरू चीनको गतिशीलता सुस्त हुँदै गएको विश्वास गर्छन् । केही सूचकांकले चीनको अधोगति शुरु भएको देखाउँछन् । कोरोना भाइरसको महामारीले चिनियाँ अर्थतन्त्रको स्तम्भ उत्पादनमूलक क्षेत्रमा नराम्रो असर पारेको छ । त्यसबाहेक बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत […]

पालिका प्रमुखमा पुरानै नेताको दबदबा

१२ वैशाख, काठमाडौं । आइतबार र सोमबार ७५३ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । तर, नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्नेहरुमा पाका र पुराना अनुहारको दबदबा छ । संघीय सांसद, प्रदेश सांसद भइसकेकादेखि पूर्वमेयर/उपमेयर र निवर्तमान प्रमुखहरुनै पुनः उम्मेदवार भएका छन् । उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधान राखिए पनि […]

क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा ‘पावर अफ दी डग’को दबदबा

३० फागुन, काठमाडौं । यस वर्षको क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘द पावर अफ दी डग’को दबदबा देखिएको छ । हलिउडका यी दुवै प्रतिष्ठित अवार्डमा उक्त फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ । आगामी ओस्कार अवार्डमा समेत यो नेटफ्लिक्स फिल्मलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । क्रिटिक्स च्वाइस अवार्ड २७ औं क्रिटिक्स […]

सेयर कारोबारमा ठूला कम्पनीको दबदबा घट्दो, ‘कन्सन्ट्रेसन रेसियो’ साँघुरिँदै

कुनै समय सेयर बजारका १० ठूला कम्पनीको दबदबा यति हुन्थ्यो कि वार्षिक कारोबारमा यिनीहरूको हिस्सा ५० प्रतिशतसम्म रहने गथ्र्याे । तर, अहिले बजारमा नयाँ–नयाँ क्षेत्रका कम्पनीहरू थपिँदै जाँदा लगानीकर्ताले सेयर विविधीकरणको...