कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको पहिलो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ ।पोट १ र २ को टोलीहरु विभाजन गरिँदा जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया छन् ।कुन समूहमा कुन टिम ? समूह ‘ए’ : कतार, नेदरल्यान्डसमूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिकासमूह ‘सी’ : अर्जेन्टिना, मेक्सिकोसमूह ‘डी’ : फ्रान्स, डेनमार्कसमूह ‘ई’