विश्वकप फुटबल २०२२: स्पेन र जर्मनी एउटै समूहमा

दोहा– कतार विश्वकप फुटबल २०२२ अन्तर्गत स्पेन र जर्मनी एउटै समूहमा परेका छन् । दोहास्थित दोहा एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा भएको ड्रमा यी राष्ट्र एउटै समूह ‘ई’ मा परेका हुन् । ड्रमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । विश्वकप आयोजक कतार भने समूह ‘ए’ मा परेका छन् । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर […]

सम्बन्धित सामग्री

एनसेलको विश्वकपको विशेष लाइभ स्क्रिनिङ सम्पन्न, १ हजार ९ सयको सहभागिता

एनसेल आजियाटा लिमिटेडले गत आइतबार २२औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गर्‍यो ।

फ्रान्स विश्वकपको सेमिफाइनलमा

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।  कतारको अल वयात रङ्गशालामा  भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्‍याे ।   खेलको १७औँ...

नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा  भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।   खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल...

विश्वकप फुटबल २०२२: पोर्चुगल नकआउट चरणमा प्रवेश

लुसाईल स्टेडियममा गएराति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो।...

विश्वकप फुटबल: दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’ को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ।...

विश्वकपले सुधार हुँदै कूटनीतिक सम्बन्ध

खराब सम्बन्धका बाबजुद विश्वकप फुटबल २०२२ का कारण इजरायलबाट कतार विश्वकपको टिकट बाहकलाई लक्षित गर्दै पहिलोपटक कतारका लागि हवाइ सेवा सुरु भएको छ।...

मेस्सीले खेल्ने अन्तिम विश्वकपमा अर्जेन्टिनी टिममा को-को परे ?

अर्जेन्टिनाले विश्वकप फुटबल २०२२ को लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । लियोनल मेस्सीको कप्तानीमा २६ सदस्यीय टिमको घोषणा भएको हो  ।

विश्वकपका लागि २६ सदस्यीय ब्राजिलको टिम घोषणा, काे–काे परे ?

ब्राजिलले मंसिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप फुटबल २०२२ को लागि टिम घोषणा गरेको छ । सोमबार ब्राजिलले विश्वकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक, कुन समूहमा को-को परे?

फिफाले कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक गरेको छ। विश्वकपको पहिलो खेल नोभेम्बर २१ मा अल थुमामा स्टेडियममा ग्रुप (समूह) ‘ए’ का सेनेगल र नेदरल्याण्ड्सबिच हुनेछ। त्यसपछि आयोजक कतारले इक्वेडरसँग अल बेत स्टेडियममा खेल्नेछ। पहिलो दिन नै ग्रुप ‘बी’बाट इङ्ग्ल्याण्ड र इरान आमनेसामने हुनेछन्। यो खेल प्रिमियर लिग…

कसरी सम्भव होला कोभिड–१९ को बीचमा फिफा विश्वकप फुटबल २०२२ ?

काठमाडौँ– फुटबलको महाकुम्भका रुपमा चिनिने फिफा विश्वकप फुटबलको महत्व फुटबलप्रेमी बीच निकै छ । हरेक ४ वर्षमा दोहारिने यस फुटबल मेलाले विश्वलाई नै एकत्रित बनाउँछ । विगतको २१ वटा संस्करण धुमधामका साथ मनाउँदै गर्दा, विश्वभर फैलिएको कोभिड–१९ का कारण २२ औं संस्करणको माहोलले सबैको ध्यानाकर्षण गरेको छ । विभिन्न समयको अन्तरालमा कोभिड–१९ ले कहिले अल्फा […]