विश्वकप फुटबलमा स्पेन र जर्मनी बराबरीमा, आज ४ खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबलमा जर्मनी र स्पेन १–१ गोलको बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेकाे हाे । तर जर्मनीका निक्लस फुल्क्रुगले एक बराबरी गाेल गर्दै जर्मनीको अर्को चरणमा पुग्ने सम्भावना जीवित राखेकाे छन् । यही समूहको अर्को खेलमा जापानलाई कोष्टा रिकाले १–० ले पराजित गरेकाे हाे […]