बराबरीमा रोकिए स्पेन र जर्मनी

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। अब बायत स्टेडियममा सम्पन्न खेलमा समूह 'ई' को खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निक्लास फुलक्रुगले अन्तिम समयमा गोल फर्काउँदा जर्मनी हारबाट जोगिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले…

सम्बन्धित सामग्री

जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

दाेहा । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने […] The post जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट […]

जितेर पनि जर्मनी विश्वकपबाट आउट, स्पेन हारेरपनि नकआउट चरणमा

समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेपनि जर्मनी विश्वकपबाट बाहिरिएको । समू्ह ‘ई’ बाट स्पेन र जापान विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

विश्वकप फुटबलमा स्पेन र जर्मनी बराबरीमा, आज ४ खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबलमा जर्मनी र स्पेन १–१ गोलको बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेकाे हाे । तर जर्मनीका निक्लस फुल्क्रुगले एक बराबरी गाेल गर्दै जर्मनीको अर्को चरणमा पुग्ने सम्भावना जीवित राखेकाे छन् । यही समूहको अर्को खेलमा जापानलाई कोष्टा रिकाले १–० ले पराजित गरेकाे हाे […]

पूर्व विश्वकप विजेताहरु स्पेन र जर्मनी १-१ गोलको बराबरीमा

समूह ‘ई’ को विशाल खेलमा पूर्व विश्वकप विजेताहरु स्पेन र जर्मनी १–१ गोलको बराबरीमा रोकिएका छन् । कोस्टारिकालाई ७ -० ले हराएर स्पेन समूह ई को शीर्ष स्थानमा रहँदा दुवैले धेरै फरक पोजिसनमा खेलमा प्रवेश गरेका थिए। यसैबीच जर्मनी अंक तालिकाको पुछारमा थियो र जापानसँगको झटका हारबाट फर्कने प्रयासमा थियो। बराबरी भए पनि चार अंकसहित […]

स्पेन र जर्मनी आज आमनेसामने हुने

काठमाडौं : गत अप्रिलमा विश्वकप फुटबलको ड्र हुँदा जर्मनी र स्पेन एकै समूहमा परेका थिए। त्यसपछि यी दुई बीचको भिडन्तलाई विश्वकपमा समूह चरणको सबैभन्दा ठूलो खेलका रूपमा लिइएको थियो। यी दुई विश्व च्याम्पियन र उपाधि दाबेदारबीचको सो प्रतीक्षित खेल आज  कतारको अल बायात रङ्गशालामा हुँदैछ। यी दुईबीचको खेल आज राति पौने १ बजे सुरु हुनेछ। यस विश्वकपमा यी दुई टिमको पहिलो खेलमा प्रदर्शनमा भने आकाश जमिनको फरक छ। चार पटकको विश्वविजेता जर्मनी आफ्नो पहिलो खेलमा एसियाली टिम जापानसँग २–१ ले स

युरोकप महिला फुटबलमा जर्मनी र स्पेन विजयी

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपमा शनिबार राति जर्मनी र स्पेन विजयी भएका छन् । समूह ‘बि’ का अन्तिम खेलहरूमा जर्मनीले फिनल्याण्डलाई ३–० ले पराजित गर्दा स्पेनले डेनमार्कमाथि १–० को जित निकालेकाे हाे । योसँगै जर्मनीले समूहका सबै तीन खेल जितेर ९ अंकसहित समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ । दुई खेल जितेर […]

विश्वकप फुटबल २०२२: स्पेन र जर्मनी एउटै समूहमा

दोहा– कतार विश्वकप फुटबल २०२२ अन्तर्गत स्पेन र जर्मनी एउटै समूहमा परेका छन् । दोहास्थित दोहा एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा भएको ड्रमा यी राष्ट्र एउटै समूह ‘ई’ मा परेका हुन् । ड्रमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । विश्वकप आयोजक कतार भने समूह ‘ए’ मा परेका छन् । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर […]

स्पेन र जर्मनी विश्वकपको एकै समूहमा

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा आज आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् । आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ […]

विश्वकप ड्र : स्पेन र जर्मनी एकै समूहमा

कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको पहिलो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ ।पोट १ र २ को टोलीहरु विभाजन गरिँदा जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया  छन् ।कुन समूहमा कुन टिम ?  समूह ‘ए’ : कतार, नेदरल्यान्डसमूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिकासमूह ‘सी’ : अर्जेन्टिना, मेक्सिकोसमूह ‘डी’ : फ्रान्स, डेनमार्कसमूह ‘ई’