युरोकप महिला फुटबलमा जर्मनी र स्पेन विजयी

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपमा शनिबार राति जर्मनी र स्पेन विजयी भएका छन् । समूह ‘बि’ का अन्तिम खेलहरूमा जर्मनीले फिनल्याण्डलाई ३–० ले पराजित गर्दा स्पेनले डेनमार्कमाथि १–० को जित निकालेकाे हाे । योसँगै जर्मनीले समूहका सबै तीन खेल जितेर ९ अंकसहित समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ । दुई खेल जितेर […]