उदयपुरमा बिहीबार ५८ जनाको स्वाब संकलन

उदयपुर : उदयपुरमा २८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि थ्रोट स्वाब संकलन गर्ने काम तीव्र गतिमा भइरहेको छ।  आज (बिहीबार) चौदण्डीगढी नगरपालिका ५ सिवाईमा ५८ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। विशेषतः जिल्लाको भुल्केआसपास स्वाब संकलन तीव्र पारिएको नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए। वडा नम्ब...

सम्बन्धित सामग्री

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि

सप्तरी– सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’ संक्रमित मध्ये अधिकांश […]

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमितमध्ये सबैजना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वर

२२ संघीय सांसदसहित ११७ जनामा कोरोना पुष्टि, दुई सयभन्दा बढीको रिपोर्ट आउन बाँकी

काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि गरिएको कोरोना परीक्षणमा हालसम्म १४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ। त्यसअघि समेत ८ जना सांसदमा संक्रमण पुष्टि भइसकेको थियो। शुक्रबार स्वाब संकलन गरेका समेत २३ सांसद समेत करिब अढाइ सयको अझै रिपोर्ट आउन बाँकी छ।  बुधबार, बिहीबार र शुक्रबार गरिएको स्वाब संकलनमा हालसम्म…

संसद सचिवालयको पीसीआर परीक्षण/६ जनामा पोजेटिभ

नयाँबानेश्वरस्थित संघीय संसदभवनमा बिहीबार पनि कोभिड– १९परीक्षणका लागि स्वाब लिने कार्य जारी छ ।संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पूर्ण जनशक्तिहरूको कोभिड–१९ संक्रमणको परीक्षणका लागि बुधबार र बिहीबार दुई दिन गरी स्वाब संकलन गरेको हो । बुधबार स्वाब दिन छुटेका सांसदहरूले बिहीबार लोत्से हल पुगी स्वाब दिएका छन् ।त्यसैगरी अन्तराष्ट्रिय […]

वडावासीको स्वाब संकलन (१२ तस्बिर)

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१३, १४, १५, १६, १७ र २६ का स्थानीयको पीसीआर परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महानगरको सहयोगमा क्षेत्रपाटीस्थित धोबीचौरमा स्वाब संकलन गरिएको हो । करिब ३०० जनाले स्वाब दिएको जनाइएको छ । थप तस्बिर हेर्नोस्

सांसदहरूकाे स्वाब सङ्कलन (तस्बिहरू)

काठमाडौं  । संसद सचिवालयले वैशाख २७ गतेका लागि बोलाइएका प्रतिनिधि सभा बैठकको तयारीलाई तीव्र पारेको छ । बुधबार बैठकमा सहभागी हुने सांसदहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ । बिहीबार पनि स्वाब संकलन गरिने छ । तस्बिरहरू : सुनिल प्रधान

दाङ र मकवानपुरमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

दाङ : कोरोना संक्रमणका कारण दाङ र मकवानपुरमा शुक्रबार थप तीन जनाको मृत्यु भएको छ। दाङमा दुई र मकवानपुरमा एक जनाको मृत्यु भएको हो। दाङमा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ का ७९ वर्षीय पुरुष र गढवा गाउँपालिका–६ घर भइ लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय विद्यार्थी छन्। ७९ वर्षीय वृद्धको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो। बिहीबार स्वाब संकलन गरिएका बृद्धको शुक्रबार रिपोर्ट आएको केही बेरमै मृत्यु भ

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा देखियो कोरोना

राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ। आज बैठक बस्ने भएपछि बिहीबार  सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो।

सांसदको स्वाब संकलन [फाेटाेफिचर]

संघीय संसद्का सबै सदस्यको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ । संघीय संसद्को बैठक

कोरोना परीक्षणका लागि सांसदको स्वाब संकलन

संघीय संसदका सबै सदस्यको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ । संघीय संसदको बैठक