सांसदहरूकाे स्वाब सङ्कलन (तस्बिहरू)

काठमाडौं  । संसद सचिवालयले वैशाख २७ गतेका लागि बोलाइएका प्रतिनिधि सभा बैठकको तयारीलाई तीव्र पारेको छ । बुधबार बैठकमा सहभागी हुने सांसदहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ । बिहीबार पनि स्वाब संकलन गरिने छ । तस्बिरहरू : सुनिल प्रधान

सम्बन्धित सामग्री

ताप्लेजुङमा स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट आएन

ताप्लेजुङ – ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन । सुकेटारबाट एक सय ५२ जना र जिल्ला अस्पतालमा सङ्कलन गरिएका ५४ गरी दुई सय ६ जनाको स्वाब पठाएकोमा सोमवार एक सय ६ जनाको रिपोर्ट आएको र बाँकी सुकेटार क्षेत्रमा सङ्कलन गरिएको एक सय जनाको स्वाबको रिपोर्ट अझै आएको छैन । गएको बिहीवार स्वाब दिए पनि अहिलेसम्म रिपोर्ट नआएको नरेन्द्र कट...

नुवाकोटमा स्वाब संकलन एक साताका लागि बन्द

नुवाकोट। जिल्लाको त्रिशूली अस्पतालको आरटी पीसीआर प्रयोगशालामा कोभिड-१९ परीक्षणका लागि स्वाब सङ्कलन एक साताका लागि बन्द भएको छ। आज नुवाकोट स्वास्थ्य कार्यालयले धाडिङ र रसुवा जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै भोलिबाट स्वाब सङ्कलन बन्द गर्न लागको जनाएको हो। यसअघि ‘अत्यधिक मात्रामा’ सङ्कलित स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको पनि पत्रमा जनाइएको छ।

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी […]

धनगढी उपमहानरपालिकामा तीन दिन स्वाब सङ्कलन नहुने

नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ ।     उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए। उनले भने, “तीन दिनपछि पुनः सेवा...

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार,...

प्रधानमन्त्री ओलीसहित बालुवाटारबाट एक सय जनाभन्दा धेरैको स्वाब सङ्कलन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसकाे सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उहाँको सचिवालयले जनाएको छ ।  बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

‘प्रचण्ड स्वाब दिँदै

अध्यक्ष ‘प्रचण्ड’ स्वाब दिँदै२३ वैशाख यही वैशाख २७ गते संसदको विशेष बैठक बस्ने भएपछि कोरोना परीक्षणका लागि संसद भवनमा स्वाब सङ्कलन गर्ने क्रममा नेपाल कम्प्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर रासस

घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे थप पाँच सय रुपैयाँ

काठमाण्डौ – पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब सङ्कलनका लागि पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराउनुभएको हो । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उहाँले बताउनुभयो । यस्तै सरकारले बिहीवार (भोलि) सम्मम...

काठमाण्डाै महानगरले माेबाइल भ्यानमार्फत स्वाब सङ्कलन गर्दै

काठमाण्डाै – कोरोना भाइरस (कोभिड—१९) को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाण्डौ महानगरपालिकाले स्वाब सङ्कलन सुरु गरेको छ ।  महानगरभित्र रहेका अशक्त, असहाय र ज्येष्ठ नागरिकहरूको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब सङ्कलन सुरु गरिएको हो । स्वाब सङ्कलन केन्द्रसम्म जान नसक्ने अशक्त, ज्येष्ठ नागरिकहरूको...

राम्चेमा १५६ को स्वाब सङ्कलन

कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चेमा स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । कन्ट्रयाक्ट टे«सिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।