संसद सचिवालयको पीसीआर परीक्षण/६ जनामा पोजेटिभ

नयाँबानेश्वरस्थित संघीय संसदभवनमा बिहीबार पनि कोभिड– १९परीक्षणका लागि स्वाब लिने कार्य जारी छ ।संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पूर्ण जनशक्तिहरूको कोभिड–१९ संक्रमणको परीक्षणका लागि बुधबार र बिहीबार दुई दिन गरी स्वाब संकलन गरेको हो । बुधबार स्वाब दिन छुटेका सांसदहरूले बिहीबार लोत्से हल पुगी स्वाब दिएका छन् ।त्यसैगरी अन्तराष्ट्रिय […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभ