राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउँदै

बैंकहरुमा लगानीयोग्य रकमको अभाव र कतिपयलाई नगद कोष व्यवस्थापनमा समेत समस्या भएपछि राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ पठाउने भएको छ।

सम्बन्धित सामग्री

आज बैंक तथा वित्तीय संख्या खुल्लै रहने

काठमाडौं - काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्। काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।  राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था...

घोडेजात्राको दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबारसमेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो। ‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा […]

राष्ट्र बैंकको अस्पष्ट नीतिको मारमा बैंक कर्मचारी

कतिपय बैंकहरूको मर्जरपछि कर्मचारी समायोजन जटिल भएका समाचार पनि बाहिरिए । यसको समाधानका लागि राष्ट्र बैंकले समन्वयकारी भूमिका नै खेल्नुपर्‍यो । कुनै घटनाको सम्बोधन भन्दा नीतिगत सुधार र स्पष्टता हासिल गर्न राष्ट्र बैंक चुक्नुहुँदैन ।

अर्थतन्त्र संकटमा परेको संकेत

काठमाडौं, चैत ३०। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले […]

बैंकहरुले एटिएमको ढोका खुला राखेर सेवा दिनुपर्ने

कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा सम्बन्धि निर्देशन जारी गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ वर्गका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तहरुलाई कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अधिकतम सुरक्षाको मापदण्ड पालन गरि बैंकिङ सेवा प्रवाह गर्न निर्देशन गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ अनुसार निर्देशिका जारी गरेको

बैंकले एटीएमको ढोका खुला राख्नुपर्ने, गोष्टी सेमिनार भर्चुअल गर्नुपर्ने

काठमाडौं । कोभिडको तेस्रो लहरको जोखिम बढेर स्मार्ट लकडाउन सुरु भएसँगै नेपाल राष्ट्र बैंकले पनि सुरक्षित बैंकिङ सेवाको लागि बैंक तथा वित्तीय संस्थालाई  ४ बुँदे निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुनेगरी भौतिक दूरी कायम गर्दै सेवा दिन निर्देशन दिएको...

राष्ट्र बैंकको नयाँ निर्देशनः बैंकिङ स्थायित्व कायम गर्न प्रोभजनिङमा कडाइ

काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आव […]

बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै गुनासो छ ? घरमै बसेर यसरी गर्न सकिन्छ उजुरी

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाको गुनासो सुनुवाइको लागि छुट्टै वेबसाइट ल्याएको छ । ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता कायम गर्न वित्तीय मध्यस्थता कायम गर्न छुट्टै वेबसाइट ल्याएको छ । केन्द्रीय बैंकले http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याएको हो  ।वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता न