काठमाडौं । कोभिडको तेस्रो लहरको जोखिम बढेर स्मार्ट लकडाउन सुरु भएसँगै नेपाल राष्ट्र बैंकले पनि सुरक्षित बैंकिङ सेवाको लागि बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुनेगरी भौतिक दूरी कायम गर्दै सेवा दिन निर्देशन दिएको...