काठमाडौँः वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी आज एक सातासम्म मनाइने इन्द्रजात्राको आज प्रमुख दिन कुमारी रथ यात्रा मनाइयो। आज जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलार्इ तल्लो टोलमा रथयात्रा 'क्व:ने या' गराइयो।
आज कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी,