विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा कांग्रेस प्रवेश, नवप्रवेशीहरुलाई खाँणको स्वागत

भैरहवा, २९ असोज। रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् । शनिबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका एक सय भन्दा बढी युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं.–३ […]

सम्बन्धित सामग्री

कञ्चनपुरका कांग्रेस नेता धामीद्वारा पार्टी परित्याग

नेपाली कांग्रेस कञ्चनपुरका नेता जनक सिंह धामीले पार्टी परित्याग गरेका छन्। काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्।  धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै...

कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिद्वारा मौन अवधिमा पार्टी परित्याग

कपिलवस्तु, २८ वैशाख । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् । समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ । २०३७ सालदेखि […]

कांग्रेस नेता तिम्सिनाले गरे पार्टी परित्याग

काठमाडौं । नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गर्नुभएको छ । कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । बुधबार पत्रकार सम्मेलनमार्फत उहाँले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिनुभयो । २०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२/०६३ मा तरुण दलको जिल्ला अध्यक्ष […]

कांग्रेस सभापतिबाट पार्टी परित्याग, समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी

दैलेख : नेपाली कांग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंग बहादुर शाहीले पार्टी परित्याग गरेका छन्।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।आज सोमवार शाहीले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन गर्दै पैसावाल सीमित दलाल, ठेकेदार तथा भ्रष्टहरूलाई टिकट बिक्री गर्ने पार्टीका केही दलाल नेताहरूका विरुद्ध घोर आ

कांग्रेस झापाका सचिवसहित तीन दर्जन भन्दा बढी कार्यकर्ताद्वारा पार्टी परित्याग

झापा : स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका झापा जिल्ला सचिवसहित तीन दर्जन भन्दा बढी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।सत्तारुढ गठबन्धन तालमेलको विरोध गर्दै करिब ५ दशकदेखि पार्टीमा सक्रिय केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं झापा कांग्रेसका सचिव दयानन्द गोस्वामीसहित करिब तीन दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन्।उनीहरूले आइतबार सामूहिक विज्ञप्ति निकाल्दै साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन्। जिल्लामा

जनकपुरमा तितरबितर बन्दै कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।

मेयरको उम्मेदवार हुन नपाएपछि जनकपुर कांग्रेस सभापतिद्धारा पार्टी परित्याग

काठमाडौं, ९ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै कांग्रेस जनकपुर उपमहानगरका सभापति मनोज साहले कांग्रेस छाडेको घोषणा गरेका छन् । गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि कांग्रेस नगर सभापति साहलगायतले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनी उपसभापति विमलेन्द्र निधि समुहबाट मेयरका […]

कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति लम्सालले गरे पार्टी परित्याग

बुटवल : नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्याग गरेका छन्। शुक्रवार जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर राजीनामा बुझाएका उनले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना र विधान विपरीत एकलौटी निर्णय गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।…

३३ क्रियाशील सदस्यद्वारा कांग्रेस परित्याग

धनगढी : कञ्चनपुरमा नेपाली कांग्रेसका ३३ जना क्रियाशील सदस्यले पार्टी परित्याग गरेका छन्। कृष्णपुर नगरपालिका–२ मा कांग्रेसका ३३ जना क्रियाशील सदस्यले विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।‘हाल नेपाली कांग्रेस बिपीको राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्यायको मार्गदर्शनबाट विचलित भई व्यक्तिगत एवम् गुटगत स्वार्थमा डुबेको, आसेपासे र चाकडीवाजलाई काखी च्यापेको, इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्तालाई पाखा लगाएको, भ्रष्टाचारी, अनैतिकता र गैरराष्ट्रवादी छवि मौलाउँदै गएको, ब