कञ्चनपुरको गड्डा चौकी नाकामा कडाई

काठमाडौं । चाडबाड नजिकिएसँगै भारतबाट नेपाल फर्किनेको नाकामा घुइँचो लाग्न थालेको छ । रोजगारीका लागि भारतमा गएका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । एक साता यता कञ्चनपुरको गड्डाचौकी नाकाबाट पन्ध्र हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयले एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल […]

सम्बन्धित सामग्री

लागु औषध नियन्त्रणका लागि सिमा नाकामा कडाई गरिने

लागु औषधका दुर्व्यसनी र कारोबारी बढेको भन्दै त्यसको नियन्त्रणका लागी सिमा क्षेत्रमा निगरानी बढाई थप कडाई गरिने निर्णय गरिएको हो।...

सीमा क्षेत्रमा हिंसा हुँदा पाकिस्तानद्वारा अफगान नाकामा कडाई

काठमाडौँ– अफगानिस्तानको स्पिन बोल्दाक नाकामा पाकिस्तानले कडाई गरेको छ । पाकिस्तान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीचको सम्बन्ध बिग्रेको विश्लेषण भइरहेका बेला स्पिन बोल्दाक क्षेत्रमा सवारी साधनको आवागमनमा समस्या आएको बताइएको छ । सवारीका साधनसँगै नाकामा हजारौँ सर्वसाधारण पनि फसिरहेको जनाइएको छ । अफगानिस्तान छाडेर जान चाहने हजारौँ मानिसहरुलाई पाकिस्तानी फौजले प्रवेशमा बन्देज लगाएको छ । […]

गोरखा–मनाङ अन्तरजिल्ला बैठक: सीमावर्ती नाकामा कडाई गर्ने निर्णय

बैठकले गोरखा र मनाङ सीमावर्ती उत्तरी नाकामा कडाई गर्ने, निग्रानी बढाउने, त्यहाँबाट हुने अवान्छित क्रियाकलाप रोक्ने निर्णय गरेको छ।...

निर्वाचन अघि नै सीमा नाकामा कडाई गरिने

बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएकाे छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको हो । सीमा क्षेत्रको दशगजा […]

अफगानी रोक्न नेपालगञ्ज नाकामा कडाई

नेपालगञ्ज – अफगानिस्तानका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन नेपालगञ्ज नाकामा कडाई गरिएको छ । भारतबाट खुल्ला सिमानाको फाइदा उठाउदै अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले नेपालगञ्ज नाकामा कडाई गरिएको हो । गृहमन्त्रालयले तराईका सबै नाकाहरुमा यस्तो सर्कुलर गरेको छ । पश्चिमको व्यस्त र भीडभाड हुने नेपालगञ्जनाकाबाट अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने चुनौती रहेको छ । […]

भारतमा ‘डेल्टा भेरियन्ट’को संक्रमण बढेपछि जमुनाह नाकामा कडाई

काठमाडौं। भारतमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ। रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो। नाकामा सुरक्षाकर्मीहरु परिचालन गरिनुका साथै स्वास्थ्य जाँच गरेपछि मात्र नाका प्रवेश गर्न दिइएको छ। सो नाकाबाट हाल दैनिक पाँच सयभन्दा बढी नेपालीहरु स्वदेश फर्किरहेका छन्। हाल भारतका विभिन्न स्थानबाट नेपालीहरु स्वदेश फर्किने क्रम बढेको छ।

भारतमा ‘डेल्टा भेरियन्ट’को संक्रमण बढेपछि जमुनाह नाकामा कडाई

काठमाडौ । भारतमा कोरोनाको नयाँ डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ । संक्रमण बढेसंगै रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो । नाकामा सुरक्षाकर्मीहरु परिचालन गरिनुका साथै स्वास्थ्य जाँच गरेपछि मात्र नाका प्रवेश गर्न दिइएको छ । जमुनाहा नाकाबाट हाल दैनिक पाँच सय भन्दा बढी नेपालीहरु […]

सीमा नाकामा कडाई गर्न सशस्त्र प्रहरी प्रमुखको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाई गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्गमार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउन र उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन र कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कताका अपनाउन बाहिनीपतिहरुलाई भनेका छन् । आफ्ना युनिटको अवस्था बुझ्न र कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनक

कोरोना संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गर्न माग

यमलाल भुसाल, बुटवल । छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमणको दर बढेपछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नेपालमा त्यसको संक्रमण फैलिन नदिनको लागि सिमानाकामा कडाई गर्न र स्वास्थ्य मापदण्डको पालनाको लागि आग्रह गरेको छ । संघले आईतबार प्रेस विज्ञप्ती जारी गरि कोरोना भाईरसको संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि सरकारलाई सिमा नाकामा कडाई गर्न […]