अफगानी रोक्न नेपालगञ्ज नाकामा कडाई

नेपालगञ्ज – अफगानिस्तानका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन नेपालगञ्ज नाकामा कडाई गरिएको छ । भारतबाट खुल्ला सिमानाको फाइदा उठाउदै अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले नेपालगञ्ज नाकामा कडाई गरिएको हो । गृहमन्त्रालयले तराईका सबै नाकाहरुमा यस्तो सर्कुलर गरेको छ । पश्चिमको व्यस्त र भीडभाड हुने नेपालगञ्जनाकाबाट अफगानीहरु नेपाल प्रवेश गर्न सक्ने चुनौती रहेको छ । […]

सम्बन्धित सामग्री

भारतीय कुखुरा र मासु रोक्न काठमाडौँका व्यवसायी बाँकेमा

नेपालगञ्ज – कुखुरा व्यवसायीले भारतीय रोक्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेका छन्। भारतीय कुखुरा निर्वाध आयात हुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाई गर्न अनुरोध गरेका हुन्। जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका व्यवसायीले बिहान आफैले केही पसलको अनुगमन गरेका थिए। त्यसक्रममा धेरै ठाउँमा […]