लमजुङ – जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो । सुन्दरबजार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पाउँदी नाकामा हेल्थ डेक्स स्थापना गरी सचेतना […]
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा देशकै उच्च रुपमा संक्रमण बढी रहेको छ । उपचारमा खटिएका चिकित्सकले संक्रमण बढीरहेको र उपचारमा कठिनाइ भएको चित्कार सरकार सामु गरिरहेका छन् । नेपालगन्जमा संक्रमण बढेसंगै सीमा नाकामा कडाई गरिएपनि कर्णाली प्रदेशका जिल्लामा भने कुनै सतर्कता अपनाइएको छैन ।सुर्खेतपछिको संक्रमणको जोखिम रहने जुम्लामा हवाई […]
नेपालगञ्ज : भारतबाट अवैध ढंगले हुने गरेको दुध आयात रोकिँदा नेपाली किसान र दुग्ध व्यवसायी लाभान्वित भएका छन्।कोरोना संक्रमण जोखिमका कारण नेपाल-भारत सीमामा नाकामा कडाई भएपछि भारतका सीमावर्ती गाउँहरूबाट नेपालतर्फ अवैध रूपमा दुध भित्रिन बन्द भएको हो। बाँके जिल्लामा मात्रै भारतबाट अवैध रूपमा दैनिक करिब ५ हजार लिटर दुध भित्रिने गरेको थियो।भारतीय दुध आयात रोकिएपछि बाँकेका ग्रामिण किसानले उत्पादन गरेको दुधले बजार पाउन थालेको छ। दुध बिक्रेताहरूले गा
छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित १२ जना फेला परेसँगै खोटाङको नाकामा कडाई गरिएको छ। छिमेकी जिल्लामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेसँगै शुक्रबार साँझदेखि खोटाङ र उदयपुरको सिमानाका नाकामा हुने आवत–जावतमा कडाई सुरु गरिएको हो।