१९ पुस, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् ।
कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका बेला उनी भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमपछि कांग्रेसको प्रस्तावबारे सञ्चारकर्मीहरुले राखेको प्रश्नमा प्रचण्डले भने, …