चितवन पुगेर ओलीमाथि खनिए प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने उद्देश्यले यसअघि आफूहरुले वाम गठबन्धन गरेको स्पष्ट पारेका छन् । उनले भने,‘त्यही उद्देश्य बोकेर निर्वाचन पनि लडियो, र कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने पनि उद्देश्य राखिएको थियो । र, त्यसले चिवतन जिल्लाभरि र देशैभरि पनि सम्पूर्ण वामपन्थी र प्रगतिशिल र जनवादी […]

सम्बन्धित सामग्री

काठमाडौंमा राजनीतिक तरंग उत्पन्न भइरहँदा अचानक चितवन किन पुगे प्रचण्ड ?

काठमाडौं,२७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ कुनै औपचारिक कार्यक्रमबिना नै गृहजिल्ला चितवन पुगेका हुन् । उनी आजपनि भरतपुर महानगरपालिका १४ भिमसेननगरस्थित आफ्नै नीजि निवासमा बस्ने बताइएको छ । कुनै औपचारिक कार्यक्रम तय नगरि र सचिवालयका कोहीपनि सदस्य नलिई प्रचण्ड चितवन गएका हुन् […]

प्रधानमन्त्री प्रचण्ड चितवन आउँदै

१६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन आउन लागेका हुन् । प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् । बिहान […]

प्रचण्ड किन चितवन छाडेर गोरखामा उठ्ने भए ? यी हुन् कारण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२… Continue reading

स-परिवार चितवन पुगेका प्रचण्ड आज आफ्नै नयाँ घरमा सर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दैछन्।  आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्।उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनम

शनिबार बिहानै चितवन पुगे प्रचण्ड, चार कार्यक्रमको सेड्युल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४ वटा कार्यक्रममा भाग लिन चितवन पुगेका छन् । उनले आज बिहानै ८ बजे भरतपुर ओरालाेमा भूमिगत विद्युत शिलान्यास गरे

गठबन्धन गर्ने केन्द्रकाे निर्णयविरुद्ध चितवन कांग्रेस: फेरि चितवन पुग्दै प्रचण्ड

काठमाडौँ – स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिकाे चितवन कांग्रेसले विराेध गरेकाे छ। चितवन कांग्रेसले अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै आएको छ। साेही कारण चितवन कांग्रेसले यसपटक पार्टीले एक्लै निर्वाचन लड्नुपर्नेमा जाेड दिँदै आएकाे छ। उसले माओवादीसँग तालमेल नगर्नेमा जाेड दिँदै आएकाे छ। यसैबीच नेकपा माओवादी […]

प्रचण्ड आज चितवन जाँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधूप बढेको छ ।

प्रचण्ड तालढुंगा जाने, चितवन नजाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।  एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् । एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

चितवन जान अस्वीकार गरेका प्रचण्ड तालढुंगा जाँदै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड आज (शुक्रबार) काभ्रेको तालढुंगा जाँदैछन् । एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने बताएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुन खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् । एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन लागेका हुन् ।