तपाईंले कमाएको आम्दानी केमा सदुपयोग गरिरहनुभएको छ ?

नारायणहिटी किनियो, सिंहदरबार बैना गरेको छु । आफ्नो एउटा हवाईजहाज कम्पनी छ । पानीजहाज र रेलकम्पनी पनि खोल्दैछु । अब तयार भएर टुँडिखेलमा स्थापित कृषि फार्मको उद्घाटनमा जान्छु भन्दैथें, मर्न नसकेको काले भुकेर ब्युँझिएँ नि ।

सम्बन्धित सामग्री

स्वरोजगार बन्दै सल्यान कारागारका कैदीबन्दी

सल्यान : सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन्। विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका छन्।कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन्। कारागारमा बस्दा यतिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए। उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ। मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ।’आकारअनुसार ५ सयदेखि ७ सय

अचार बेचेरै मनग्य आम्दानी

काठमाडौँ- सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकी छिन् । उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैनन् स्वरोजगार पनि बनेकी छिन् । तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका […]

कागती खेतीबाट मनग्य आम्दानी

सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त हुनुभएका उहाँले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याउनुभएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्नुहुन्छ“बाँझो जमिनको उपयोग र जागिरका क्रममा सिकेको सीपको सदुपयोग हुने र […]

कागती खेतीबाट मनग्य आम्दानी

डुम्रे– सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गरेका छन् । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त भएका उनले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याएका छन् ।  तनहुँ बन्दीपुर गाउँपालिका-१ तल्लोटारका रानाले भने ‘बाँझो जमिनको उपयोग र जागिरका क्रममा सिकेको सीपको सदुपयोग […]

व्यावसायिक फूलखेतीमा युवा आकर्षण

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए। रु ५ लाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताए। गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो। एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेको उनले बता...

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ,२० भदौ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएको हो । मञ्जु मात्रै होइन उहाँको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको […]

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको  छ ।“पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।&r

महिलालाई उद्यमी बन्न सघाउँदै सुन्दरहरैंचा

सिप सिकेर स्वरोजगार बनी सुन्दरहरैंचाका महिलाहरूले फुर्सदको समय सदुपयोग गरेर राम्रो आम्दानी गरिरहेका छन्। तीन वर्ष पहिले सुन्दरहरैचा नगरपालिकाले दिएको सिप विकास तालिममा सहभागी भएकी हरैंचा–३ गछिया चोककी नैनकला भण्डारी यतिबेला कृष्टलको गहना बनाएर राम्रो आम्द...

मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी

दमौली- तनहुँ कारागारका कैदीबन्दी आम्दानी बढाउन  लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।यत्तिकै जाने समय सदुपयोग गर्दै मुढा बुन्न व्यस्त रहने गरेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी भएको रकम घर पठाउने गरेका छन् । आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले […]

शुभकार्यमा ‘प्रोप्स’को आकर्षण बढ्दो

काठमाडौं। पछिल्लो समय शुभकार्यमा सजावटका लागि प्रोप्सको प्रयोेग बढ्दै गएको छ। शुभकार्य वा खुसीको पललाई यादगार र जीवन्त बनाउन यसको प्रयोग गर्ने गरिन्छ। यसले कुनै पनि खालका कार्यक्रमहरुलाई विषेश र आर्कषक देखाउन मद्दत गर्दछ। पहिले विदेशबाट आयात हुने गरेकोमा पछिल्लो समय स्वदेशमै यसको उत्पादन हुन थालेको छ। फुर्सदको सदुपयोग गर्दै उत्पादन गर्न र राम्रो आम्दानी पनि गर्न सकिन्छ।