डुम्रे– सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गरेका छन् । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त भएका उनले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याएका छन् । तनहुँ बन्दीपुर गाउँपालिका-१ तल्लोटारका रानाले भने ‘बाँझो जमिनको उपयोग र जागिरका क्रममा सिकेको सीपको सदुपयोग […]