अचार बेचेरै मनग्य आम्दानी

काठमाडौँ- सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकी छिन् । उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैनन् स्वरोजगार पनि बनेकी छिन् । तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका […]

सम्बन्धित सामग्री

‘निगुरो बेचेरै घरखर्च टर्छ’

९ भदौ, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको …

सुन्तला बेचेरै छोरीलाई बैंकर, छोरालाई इन्जिनियर बनाएका बद्री

सुन्तला बिक्रीबाट भोजपुरका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

झ्याजेटोलबाट ७० लाख रुपैयाँ बराबरको तरकारी निकासी

दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाएका छन् । यही तरकारी बेचेरै उनले मनग्य आम्दानी गरेका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गरेको उनले सुनाए ।

झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

भेरीगङ्गा । दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका छन् । यही तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल छन् । तरकारी बेचेरै घर खर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन् । ‘हाम्रो […]

बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख

थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ । उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् । उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने […]

दुध बेचेरै दैनिक ७५ हजार रुपियाँ आम्दानी

रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यवसायीक पशुपालन गरेर उदाहरणीय बन्नुभएको छ । पेशाले पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहनुभएका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्नुभएको छ ।

महाशिवरात्रिमा भन्टाको भार बेचेरै मनग्य आम्दानी

१७ फागुन, महोत्तरी । भङ्गाहा नगरपालिका-५ सिद्धपुरस्थित ऐतिहासिक सिद्धनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो । चर्मरोग रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने परम्परा छ । त्यसैले महाशिवरात्रि पर्व गरिबका लागि आय आर्जन गर्ने अवसर पनि […]

तनहुँ म्याग्देका किसान सुन्तलाबाटै मनग्य आम्दानी गर्न सफल

तनहुँ । आफ्नै गाउँघरमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँका कृषकहरुले प्रस्तुत गरेका छन् । म्याग्दे गाउँपालिका– २ उमाचोकका कृषकहरुले सुन्तला बेचेरै लाखौं आम्दानी गरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका– २ उमाचोकका अधिकांश कृषकले सुन्तला खेती गर्दै आएका छन् । राम्रो आम्दानी हुने भएकाले यस क्षेत्रका कृषक सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् […]

मौरीघार बेचेरै वार्षिक १८ लाख कमाइ

सल्यान : सल्यान कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरका बाल कुँवरले मौरीघार बिक्रीबाट वार्षिक १८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।स्थानीय कच्चा पदार्थबाट सहजै घार बनाउन सकिने भएपछि उनले घार निर्माणबाट मनग्य आम्दानी गरेका हुन्। वार्षिक ५–६ सयसम्म घार निर्माण गर्दै आएको बताउँदै उनले मागअनुसार घार पुर्‍याउन नसकेको बताए।प्रतिघारको काठअनुसार २ हजार ५ सय देखि ३ हजार ५ सयसम्म बिक्री हुने गरेको बताउँदै घार बिक्रीबाट गत वर्षमात्र १९ लाख आम्दानी भएको उनको भनाइ छ। उनले भने, ‘गत वर्ष ६ सय घार

उद्यमशीलता : सिस्नो बेचेरै मनग्य आम्दानी

म्याग्दी – थरिथरिका अर्गानिक उत्पादनको चाङ । ग्राहकको चाहना र माग अनुसारका स्थानीय उत्पादन सङ्कलन र बिक्री । तालिम लिएपछि उद्यमी बन्नुपर्छ र स्वरोजगार हुनुपर्छ भन्ने भावना जागृत भएर सिस्नोको पाउडर उत्पादनमा लागेकी म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरकी गंगा खत्रीलाई अहिले उत्पादन बिक्री गर्न भ्याइनभ्याई छ । &nbs...