१८ असोज, मुगु । सुन्दा अचम्म लाग्ने एउटी आमा १६ पटक सुत्केरी हुनु चानचुने कुरा होइन । स्थानीय बाम गाउँकी ७० वर्षीया बदमकला बुढा सुत्केरी हुँदाको पीडा यसरी सुनाउँछिन्, ‘म १६ पटक सुत्केरी भएँ तर पाँच बच्चा मात्र बाँचे, यस्तै सुत्केरी हुन्या अस्पताल, डाक्टर भइदिएका भए मेरा सबै सन्तान बाँच्थे होलान् ।’ उनी भन्छिन्, ‘त्यो […]