प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

भैरवी गाउँपालिका–५ डोक्राकी २० वर्षीया डिलकुमारी नेपालीलाई प्रसूति ब्यथाले च्याप्यो। गाउँमा प्रसूति गृह नहुँदा चौपाया बाँध्ने गोठमै सुत्केरी भइन्। असुरक्षित प्रसूतिका कारण उनले पहिलो सन्तानलाई बचाउन सकिनन्। स्वास्थ्यकर्मीको निगरानी तथा सुरक्षित प्रसूति नभ...

सम्बन्धित सामग्री

मुगुको दुर्गम गाउँमा प्रसूति गृह

१८ असोज, मुगु । सुन्दा अचम्म लाग्ने एउटी आमा १६ पटक सुत्केरी हुनु चानचुने कुरा होइन । स्थानीय बाम गाउँकी ७० वर्षीया बदमकला बुढा सुत्केरी हुँदाको पीडा यसरी सुनाउँछिन्, ‘म १६ पटक सुत्केरी भएँ तर पाँच बच्चा मात्र बाँचे, यस्तै सुत्केरी हुन्या अस्पताल, डाक्टर भइदिएका भए मेरा सबै सन्तान बाँच्थे होलान् ।’ उनी भन्छिन्, ‘त्यो […]

प्रसूति गृह सञ्चालनमा नआउँदा महिलालाई सास्ती

रंगपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसूति गृह निर्माण सम्पन्न भएको झन्डै चार वर्ष भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।रौतहटको गुजरा नगरपालिका–२ को कटानी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट बेहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ । गाउँगाउँमा प्रसूति गृह नहुँदा महिलाले बाटोमा नै बच्चा जन्माउनुपर्ने […]

निर्माण सकिएको चार वर्ष भयो तर, सञ्चालनमा आएन प्रसूति गृह

रौतहटको गुजरा नगरपालिका–२ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ। नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ।

भवन बनेको तीन वर्षमा पनि सञ्चालमा आएन प्रसूति गृह

रौतहट : जिल्लाको गुजरा नगरपालिकामा भवन बनेको तीन वर्ष भई सक्दा समेत प्रसूति गृह सञ्चालनमा आएको छैन। गुजरा नगरपालिका २ को कटानी बजारमा नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा बनेको भवनमा प्रसूति सेवा सुरु नभएका कारण स्थानीयवासी सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता छ।तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि अनुमति भएका कारण स्थानीयलाई प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता छ।

नाम मात्रको जितपुरको प्रसूति गृह, जहाँ बस्ने ठाउँसमेत छैन

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् । प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन। त्यसैगरी प्रसूति […]

जितपुरको प्रसूति गृह, जहाँ गर्भवती महिलालाई बस्ने ठाउँसमेत छैन

बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् । प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन । त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयको समेत अभा

स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको संख्या बढ्दो

मुगु जिल्लामा रहेका चारै स्थानिय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्षे जनशक्ति र पूर्वधारको सुबिधा बनेपछि स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्करी गरोर्नेको संख्या बढी रहेको छ ।बिगतका वर्षहरूमा सुत्केरी आमाहरूले घर गोठमामा जोखिम मलेर सुत्केरी हुने बाध्य थियो ।अहिले जिल्लामा रहेका अधिकांश वडाहरूमा प्रसूति गृह सञ्चालनमा आएपछि मागृ तथा शिशु मृत्युदर […]

२ वर्ष ढिला गरी थालियो प्रसूति गृह जाने सडकमा कालोपत्रे

६ फागुन, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह जाने सडकको कालोपत्रे थालिएको छ । निर्धारित सयमभन्दा करिब २ वर्ष ढिला गरेर सडक कालोपत्रे गर्न थालिएको हो । काठमाडौं महानगरपालिकाले करिब ४ करोड २० लाख रुपैयाँमा यो सडक निर्माणको कँडेल निर्माण सेवालाई ठेक्का लगाएको थियो । तर, काममा ढिलाइ भएपछि स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका […]

प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

भदाैं ५ गते भैरवी गाउँपालिका–५ डोक्रा गाउँकी २० वर्षीया डिलकुमारी नेपालीलाई लामो प्रसूति ब्यथा लाग्यो। गाउँमा प्रसूति गृह नहुँदा गोठमै सुत्केरी भईन्। उनले पहिलो सन्तान जन्माएपनि बचाउन सकिनन्।...

काठमाडौंका सडकमा खाल्डाको राज

२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन […]