गैरआवासीय नेपालीले बनाइदिए सल्यानमा प्रसूति गृह

१८ साउन, काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूले सल्यानमा प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरिदिएका छन् । ‘वान एनसीसी वान च्यारिटी’ अन्तर्गत गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कुमाख गाउँपालिका-१ टाट्के चौरमा प्रसूति सेवाका लागि भवन निर्माण गरिदिएको हो । परियोजनाका लागि सीता राना र दले रानाले पाँच रोपनी जग्गा दान […]

सम्बन्धित सामग्री

प्रसूति गृहको अप्रेसन कक्षमै स्तनपान

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को अप्रेसन कक्षमै स्तनपान गराउन सुरू गरेको छ।...

प्रसूति गृहको अप्रेसन कक्षमै स्तनपान

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को अप्रेसन कक्षमै स्तनपान गराउन सुरू गरेको छ।...

सेनाले स्तरोन्नति गरेको प्रसूति गृह हस्तान्तरण

काभ्रे।  नेपाली सेना कालीजंग गण अन्तर्गत सुरक्षा गुल्म पनौतीले पनौती नगरपालिका वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह स्तरोन्नति कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको छ । नेपाली सेनाका उपत्यका पृतनापति योगराज शर्माले स्तरोन्नति भवनको उद्घाटन गर्नु भएको थियो । ‘स्तरोन्नति भवनले नागरिक र सैनिक बीचको सम्बन्धलाई प्रगाढ बनाउने छ’–पृतनापति योगराज शर्माले भन्नुभयो–‘नागरिक […]

प्रसूति गृह सञ्चालनमा नआउँदा महिलालाई सास्ती

रंगपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसूति गृह निर्माण सम्पन्न भएको झन्डै चार वर्ष भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।रौतहटको गुजरा नगरपालिका–२ को कटानी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट बेहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ । गाउँगाउँमा प्रसूति गृह नहुँदा महिलाले बाटोमा नै बच्चा जन्माउनुपर्ने […]

निर्माण सकिएको चार वर्ष भयो तर, सञ्चालनमा आएन प्रसूति गृह

रौतहटको गुजरा नगरपालिका–२ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ। नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ।

भवन बनेको तीन वर्षमा पनि सञ्चालमा आएन प्रसूति गृह

रौतहट : जिल्लाको गुजरा नगरपालिकामा भवन बनेको तीन वर्ष भई सक्दा समेत प्रसूति गृह सञ्चालनमा आएको छैन। गुजरा नगरपालिका २ को कटानी बजारमा नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा बनेको भवनमा प्रसूति सेवा सुरु नभएका कारण स्थानीयवासी सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता छ।तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि अनुमति भएका कारण स्थानीयलाई प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता छ।

२ वर्ष ढिला गरी थालियो प्रसूति गृह जाने सडकमा कालोपत्रे

६ फागुन, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह जाने सडकको कालोपत्रे थालिएको छ । निर्धारित सयमभन्दा करिब २ वर्ष ढिला गरेर सडक कालोपत्रे गर्न थालिएको हो । काठमाडौं महानगरपालिकाले करिब ४ करोड २० लाख रुपैयाँमा यो सडक निर्माणको कँडेल निर्माण सेवालाई ठेक्का लगाएको थियो । तर, काममा ढिलाइ भएपछि स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका […]

प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

भैरवी गाउँपालिका–५ डोक्राकी २० वर्षीया डिलकुमारी नेपालीलाई प्रसूति ब्यथाले च्याप्यो। गाउँमा प्रसूति गृह नहुँदा चौपाया बाँध्ने गोठमै सुत्केरी भइन्। असुरक्षित प्रसूतिका कारण उनले पहिलो सन्तानलाई बचाउन सकिनन्। स्वास्थ्यकर्मीको निगरानी तथा सुरक्षित प्रसूति नभ...

प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

भदाैं ५ गते भैरवी गाउँपालिका–५ डोक्रा गाउँकी २० वर्षीया डिलकुमारी नेपालीलाई लामो प्रसूति ब्यथा लाग्यो। गाउँमा प्रसूति गृह नहुँदा गोठमै सुत्केरी भईन्। उनले पहिलो सन्तान जन्माएपनि बचाउन सकिनन्।...

काठमाडौंका सडकमा खाल्डाको राज

२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन […]