निर्माण सकिएको चार वर्ष भयो तर, सञ्चालनमा आएन प्रसूति गृह

रौतहटको गुजरा नगरपालिका–२ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ। नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ।

सम्बन्धित सामग्री