सेनाले स्तरोन्नति गरेको प्रसूति गृह हस्तान्तरण

काभ्रे।  नेपाली सेना कालीजंग गण अन्तर्गत सुरक्षा गुल्म पनौतीले पनौती नगरपालिका वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह स्तरोन्नति कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको छ । नेपाली सेनाका उपत्यका पृतनापति योगराज शर्माले स्तरोन्नति भवनको उद्घाटन गर्नु भएको थियो । ‘स्तरोन्नति भवनले नागरिक र सैनिक बीचको सम्बन्धलाई प्रगाढ बनाउने छ’–पृतनापति योगराज शर्माले भन्नुभयो–‘नागरिक […]