जाडो महिनामा फ्लुको सङ्क्रमण बढी हुने भएकाले सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो महिनामा इन्फ्लुएञ्जा अर्थात फ्लुको प्रकोप बढी हुने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।  फ्लु भाइरसका कारण सर्ने सङ्क्रामक रोग भएको र यो जाडो महिनामा बढी सक्रिय हुने भएकाले विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।  फ्लु नवजात शिशु, अधबैँसे व्यक्ति र वृद्धवृद्धा गरी सबै उमेर समूहका मानिसलाई लाग्ने र पूर्व सावधानी अपनाएमा बच्न सकिने मन्त्रालयको भनाइ छ । बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम राख्ने, खोक्दा, हाच्छ्युँ गर्दा नाक, मुख छोप्ने,  शारीरि...

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभाग अन्तर्गतका आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि

स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।

दुर्गम भोटखोलामा स्वास्थ्य शिविर, १ हजारभन्दा बढी लाभान्वित

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्यालामजदुरी गरी जीविका चलाइरहेका सर्वसाधारणले घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुशी व्यक्त गरेका छन्। जिल्लामा एउटा सरकारीसहित ३ अस्पताल छन्। जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञ सुविधा पनि छ तर दुर्गम बस्तीमा भने स्वास्थ्य सेवा निकै कमजोर छ।भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांशलाई

स्वास्थ्य मन्त्रालयले भन्यो- पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ।  मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए।

पैतीस सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

हुम्ला – चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत पैतीस सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। विद्यार्थीको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचारका लागि सहयोग गर्न प्रत्येक विद्यालयमा पुगेर स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको हो। स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड […]

वृहत एकीकृत स्वास्थ्य शिविरमा उपचार गर्ने महिलाको संख्या बढी

सिमकोट- तीन दिनसम्म सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरमा उपचार गर्ने पुरुषभन्दा महिलाको संख्या बढी पाइएको छ। शिविरमा मुटु रोगको उपचारमा संलग्न चिकित्सक सम्पूर्णमान तुलाधरले सबैभन्दा बढी समस्या महिलामा देखिएको बताए। शिविरमा उपचार गराउने महिलाको सङ्ख्या एक हजार ३५० जना र पुरुषको सङ्ख्या ८३९ जना रहेको छ। तीन दिनसम्म सञ्चालन भएको शिविरमा दुई हजार १४९ जना […]

जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

जुम्ला, २३ फागुन । जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भने, “नराकोट स्वास्थ्यचौकीमा एक सय एक, […]

शिखर इन्स्योरेन्सको निःशुल्क स्वास्थ्य शिविरमा २ सयभन्दा बढी कर्मचारीको उपस्थिति

शिखर इन्स्योरेन्सले ई–फार्मेसीको सहकार्यमा आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य जाँच’ कार्यक्रमा २ सयभन्दा बढी कर्मचारीको उपस्थिति रह्यो ।

जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या के हो? कसरी जोगाउने?

अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।

स्वास्थ्य मन्त्रालयले भन्यो, पीसीआर परीक्षण शुल्क बढी नलिनु

काठमाडौं। स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क बढी नलिन प्रयोगशालाहरूलाई आग्रह गरेको छ। केही प्रयोगशालाले विभिन्न बहानामा थप शुल्क लिइरहेको गुनासो बढिरहेको बेला मन्त्रालयले सरकारी प्रयोगशालाले एक हजार र नीजि प्रयोगशालाले दुई हजार शुल्क तोकिएको जनाएको छ। उक्त शुल्कभन्दा बढी लिइएको पाइए त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाउने मन्त्रालयले चेतावनी दिएको छ।