सिमकोट- तीन दिनसम्म सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरमा उपचार गर्ने पुरुषभन्दा महिलाको संख्या बढी पाइएको छ। शिविरमा मुटु रोगको उपचारमा संलग्न चिकित्सक सम्पूर्णमान तुलाधरले सबैभन्दा बढी समस्या महिलामा देखिएको बताए। शिविरमा उपचार गराउने महिलाको सङ्ख्या एक हजार ३५० जना र पुरुषको सङ्ख्या ८३९ जना रहेको छ। तीन दिनसम्म सञ्चालन भएको शिविरमा दुई हजार १४९ जना […]