१० इजलासमा तोकियो दुई सय २६ मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि दुई एकल र ८ आठ संयुक्त इजलाससहित १० इजलास तोकेका छन् । १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्नो...

सम्बन्धित सामग्री

गहुँको समर्थन मूल्य तोकियो

बिहीबारको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । गत वर्ष फागुनमा समर्थन मूल्य निर्धारण गरेको सरकारले यो वर्ष भने...

उखुको न्यूनतम खरिद मूल्य तोकियो

सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत जोड्दा किसानले चालु आर्थिक वर्षका लागि उखु बिक्रीमा न्यूनतम छ सय १० पाउनेछन्।...

सरकारद्वारा धानको मूल्य तोकियो

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा २ सय १५ रुपैयाँ बढी हो । त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय […]

बाँकेमा अतिसंवेदनशिल र संवेदनशील मतदानस्थल तोकियो

नेपालगञ्ज – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ । जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन […]

मलेसियामा काम गर्ने श्रमिकको आधारभूत तलब १५ सय रिंगिट

काठमाण्डौ – मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) १५ सय रिंगिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी आधारभूत तलब बढाएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न एक सूचना जारी गर्दै दूतावासले म्यानपावरहरुलाई आग्रह गरेको छ । यस्तै योभन्दा पहि...

लमजुङमा तोकियो १८२ मतदान केन्द्र

लमजुङ – ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२  मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार लमजुङमा मतदाताको संख्या १ लाख ३१ हजार […]

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकियो : किसानको असन्तुष्टि

काठमाण्डाै - सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग गरेका थिए । सरकारले तोकेको मूल्यमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ हो । ...

१२ इजलासमा तोकियो चार सय ५४ पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले  आज १२ इजलास तोकेका छन् । एक ११ र ११ संयुक्त इजलाश तोकेका हुन् । १२ इजलासमा चार सय ५४ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश...

लक्ष्मी र आरएसडीसी लघुवित्तको शेयर समायोजन, कति तोकियो नयाँ मूल्य ?

समायोजन भएसँगै लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको शेयरमूल्य क्रमश: १ हजार ६ सय ८ रुपैयाँ ८३ पैसा र ७ सय ९२ रुपैयाँ ७३ पैसा प्रतिकित्ता शेयरमूल्य तोकिएको छ ।

तिलोत्तमामा प्रतिक्विन्टल गहुँको मूल्य तोकियो तीन हजार एक सय ५०

गत वर्षदेखि गहुँको न्यूनतम समर्थन मूल्य तोक्न सुरू गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले यसवर्ष पनि मूल्य तोकिदिएको छ।