बाँकेमा अतिसंवेदनशिल र संवेदनशील मतदानस्थल तोकियो

नेपालगञ्ज – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ । जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन […]

सम्बन्धित सामग्री

उपत्यकामा ११ लाख मतदाता, पाँच सय २७ मतदानस्थल

सुरक्षा चुनौती न्यून, अति संवेदनशील मतदानस्थल शून्य उपत्यकाका तीन जिल्लाका करिब ११ लाख मतदाताले आइतबार हुने निर्वाचनमा १५ प्रतिनिधिसभा सदस्य र ३० प्रदेश सभा सदस्य चुन्दै छन् । तीन जिल्लामा मतदानका लागि...

संवेदनशील मतदानस्थल तथा केन्द्रको अनुगमन

मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्की जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । समितिले आज मादी गाउँपालिकाअन्तर्गत वडा नं ३ ताङतिङस्थित वडा कार्यालयको नयाँ भवन, वडा नं ४ याङजाकोटस्थित सीताराम माध्यमिक विद्यालय, वडा नं २ ताङतिङस्थित हिमालय मिलन मावि सहितका तीन ठाँउमा मतदानस्थलको अनुगमन गरेको हो । टोलीले मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङसँग यस क्षेत्रको अवस्था लगायतमा जानकारी लिएको थियो ।अनुगमनमा कास्कीका प्रमुख जिल्ला अ

बाजुरा जिल्लामा ४३ अति संवेदनशील मतदानस्थल

बाजुराका ७० वटा मतदानस्थलमध्ये ४३ मतदान स्थल अति संवेदनशील छन् । बाजुरा विकट दुर्गम क्षेत्रमा रहेकाले हरेक कुरामा मतदानस्थल निकै संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सरकारलाई निर्वाचन आयोगको निर्देशन : सुरक्षा योजना बनाइ पेश गर्नु

१ भदौ, काठमाडौं । निर्वाचन आयोगले सुरक्षा योजना बनाइ पेश गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०६४ सालदेखि २०७९ साल वैशाख ३० गतेसम्मका चुनावबाट उपलब्ध तथ्य, तथ्यांक समेतका आधारमा अति संवेदनशील तथा संवेदनशील मतदानस्थल तथा मतदान केन्द्रहरूको तथ्यगत विवरण तयार गरी सोही अनुसारको सुरक्षा योजनाको प्रबन्ध गर्न भनिएको छ […]

मोटरसाइकलमा मतपेटिका

जिल्लाका केही मतदान अधिकृतले लापरबाही तरिकाले मोटरसाइकलबाट मतपेटीका ओसारेका छन् । सुरक्षा निकायले जिल्लाका केही केन्द्रलाई संवेदनशील मतदानस्थल तोके पनि मतपत्र भने असुरक्षित तरिकाले लगेको भेटिएको छ ।