तिलोत्तमामा प्रतिक्विन्टल गहुँको मूल्य तोकियो तीन हजार एक सय ५०

गत वर्षदेखि गहुँको न्यूनतम समर्थन मूल्य तोक्न सुरू गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले यसवर्ष पनि मूल्य तोकिदिएको छ।