अभिनेता आकाशको चिन्ता–दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन्

दाङ– अभिनेता आकाश श्रेष्ठले करिब दुई वर्षदेखि कोरोनाले थिलोथिलो परेको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म प्रदर्शनको वैकल्पिक माध्यम खोज्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको ‘चलचित्र क्षेत्रको चलायमान कसरी र कहिलेबाट’ विषयक कार्यक्रममा अभिनेता श्रेष्ठले दर्शक हलमै गएर फिल्म हेर्ने वातावरण बन्न केही समय लाग्ने भएकाले दर्शकसम्म नै फिल्म पुर्‍याउन ओटिटी […]

सम्बन्धित सामग्री

नेपाली फिल्म ‘शाम्बाला’लाई बर्लिनमा नवाजुद्दिन सिद्दिकीले दिए बधाई

काठमाडौं । बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएर इतिहास रचेको नेपाली फिल्म ‘शाम्बाला’लाई बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले बधाई तथा शुभकामना दिएका छन् । बर्लिनमा नेपाली निर्देशक मीनबहादुर भाम, कार्मसहितको फिल्म टोलीलाई भेटेरै अभिनेता सिद्दिकीले शुभकामना तथा बधाई दिए । उक्त क्रममा सिद्दिकीले नेपाली फिल्मले पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गरेका थिए […]

फिल्म ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा […]

गजिनी भिलेनले गर्दैछन् नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा नीता ढुंगानाको बुवाको भूमिका

काठमाडौं । बलिउडको चर्चित फिल्म गजिनी फेम्ड अभिनेता प्रदीप रावतले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका छन् । भारतको हैदराबादमा भइरहेको छायांकनमा उनी सहभागी भए । निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले अभिनेता रावतसँगको तस्वीर सेयर गर्दै छायांकन सेट ज्वाइन गरेको जनाएकी हुन् । तस्वीरमा अभिनेता हरिहर अधिकारी पनि देखिएका छन् । फिल्ममा रावतले नीताको बुवाको भूमिकामा […]

बिहे गर्दै अभिनेता बुद्धि तामाङ

काभ्रे: कलाकार बुद्धि तामाङकाे विवाह हुने भएकाे छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङकाे विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समययता प्रेम सम्बन्धमा रहेका थिए।विशेषगरी हाँस्य कलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वी

‘बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ : अभिनेता आचार्य

काठमाडौँ,५ असोज । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए । अहिले आर्ट र […]

नेपाली फिल्मले 'कोहिनुर' पाएको र श्रीलाई गुमाएको आठ वर्ष

काठमाडाैं : साउन २३ र २५ गते नेपाली फिल्म क्षेत्रले कहिल्यै नबिर्सिने दुई मिति हुन्। २०७१ साउन २३ गते नेपाली फिल्मले कोहिनुर पाएको थियो भने २५ गते नेपाली फिल्म उद्योगका कोहिनुर मानिने अभिनेता श्रीकृष्ण श्रेष्ठलाई गुमाएको थियो।२०४५ मा भुमरीबाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठलाई नजिकबाट चिन्नेहरू श्री भन्ने गर्थे। मौलिक अभिनय र नृत्य त उनको परिचय थियो नै जुन फिल्ममार्फत पनि देखिन्थ्यो। यीबाहेक पनि उनलाई अनुशाशित र शालीन अभिनेता भनेर चिन्निन्थ्यो। साढे दुई दशक यस क्षेत्

हजार बढी फिल्मको रेकर्ड राखेका ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा

काठमाडौं । एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ । अभिनेत्री नीता ढुंगानाले निर्माण […]

ब्रिटिश एकेडेमी फिल्म अवार्डमा नेपाली फिल्म 'हल्कारा'

काठमाडौं : नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ। विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो। महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा हुलाकीको कथा रहेको छ। यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म मे १८ मा बेलायतमा प्रदर्शन हुनेछ। छिट्टै नेपालका हलमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ

अभिनेता बिष्टलाई विराटनगर महानगरको सम्मान

काठमाडौँ – निर्माता समेत रहेका अभिनेता गजित बिष्टलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ। महानगरको सांस्कृतिक सल्लाहकारसँगै नेपाली फिल्म, गीत संगीतको श्रीवृद्धिमा खेलको भूमिकाको मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ। महानगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा बिष्टलाई खादा, फूलमालासहित सम्मानपत्र प्रदान गरे । विष्ट लामो समयदेखि फिल्म निर्माण, अभिनय र मोडलिङमा क्रियाशील छन् । ‘मायाज बार’ […]

नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन्: भुवन केसी

काठमाडौँ– अभिनेता भुवन केसीले नेपाल सरकारको व्यवहार नेपाली फिल्मकै लागि सम्मानजनक नरहेको गुनासो गरेका छन् । नेपाली फिल्म मैत्री नीति नहुँदा त्यसको मारमा नेपाली फिल्म पर्ने गरेको उनले गुनासो गरेका हुन् । ’नेपाली फिल्म नेपालमै अन्यायमा पर्ने गरेका छन् । किनकि नेपाल सरकारको मायालु र मितव्ययी दृष्टिकोण आफ्नै फिल्मलाई छैन’ भुवनले भने । ’ए मेरो […]