बिहे गर्दै अभिनेता बुद्धि तामाङ

काभ्रे: कलाकार बुद्धि तामाङकाे विवाह हुने भएकाे छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङकाे विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समययता प्रेम सम्बन्धमा रहेका थिए।विशेषगरी हाँस्य कलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वी

सम्बन्धित सामग्री

बुद्धि तामाङ अनु थिङसँग भोलि बिहे गर्दै

काठमाडौँ । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दै छन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । अभिनेता तामाङले मागी विवाह गर्न लागेका हुन् ।

अनु थिङसँग भोलि बिहे गर्दै बुद्धि तामाङ

काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । ‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

बिहेको प्रश्नमा बुद्धिको जवाफ : अहिले नै बिहे गरे बालविवाहमा परिन्छ कि !

२५ फागुन, काठमाडौं । उमेरले ३५ वर्ष नाघेपनि अभिनेता बुद्धि तामाङ अविवाहित छन् । सबैजसो पत्रकार सम्मेलनमा उनलाई सोधिने प्रश्न उही हुन्छ- अब बिहे चाहिं कहिले गर्ने ? बुद्धिको पनि उही उत्तर हुन्छ- बाल विवाहमा परिन्छ कि ।’ मंगलबार आयोजित फिल्म ‘मन्त्र’को पत्रकार सम्मेलनमा पनि बुद्धिले उही प्रश्नको सामना गर्नुपर्‍यो । अपेक्षाअनुसार नै उनले उही […]