फिल्म ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा […]

सम्बन्धित सामग्री

‘मायावी’ मा अभिनेता प्रशान्त

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित हुनुभएको छ । चलचित्रका लागि मुख्य नायिकामा दीपिका प्रसार्ईं र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला र अभिनेतृ करिश्मा श्रेष्ठ अनुबन्धित भइसक्नुभयो ।