‘बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ : अभिनेता आचार्य

काठमाडौँ,५ असोज । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए । अहिले आर्ट र […]

सम्बन्धित सामग्री

नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : अभिनेता आचार्य

अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

चलचित्र ‘महाजात्रा’को घोषणा

नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो । यस अगाडिका शृङ्खलामा रहेका कलाकारसँगै यसपटक हरिवंश आचार्य जोडिनुभएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाजात्रा भएकाले अभिनेता आचार्य जोडिनुभएको हो । अघिल्लो शृङ्खलाको सफलताले हामीमा अझै दायित्व …

हरिवंश र केकी उत्कृष्ट

तीन वर्षको एलजी सिने सर्कल अवार्ड राजधानीमा शुक्रबार एकसाथ प्रदान गरिएको छ। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित समारोहमा हरिवंश आचार्य र केकी अधिकारीलाई उत्कृष्ट अभिनेता र अभिनेत्री तथा महापुरुष, आमा र गोपीलाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ। अभिनेता आचार्य महापुरुष र अभिनेत्री अधिकारीले झिँगेदाउबाट वर्ष २०७९ को उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड पाएका हुन्। […]

बलिदानपछि महापुरुषमा सशक्त भूमिका निर्वाह गर्न पाएँ : अभिनेता हरिवंश आचार्य

हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिकामा  छन् । तीमध्ये उनलाई सम्झाउने फिल्म ‘बलिदान’को भूमिका समेत हो । हास्यकलाकारको रुपमा स्थापित भएता पनि उनले गम्भीर भूमिका निर्वाह गरेका थिएँ । यिनै अभिनेता आचार्य अहिले ‘महापुरुष’ मा उस्तै भूमिका पाएको बताउँछन् । ‘बलिदान पश्चात गम्भीर रहेर आफ्नो अभिनय देखाउन पाएको छु । मलाई प्राय यस्ता भूमिका अफर हुँदैनन् । म झैँ दर्शकलाई पनि य