१२ जेठ, ह्युस्टन । क्रिकेटमा सुपर ओभर खेल बराबरी भएमा नतिजा निकाल्न खेलिने गरिन्छ । तर, आईसीसी टी-२० विश्वकप २०२४ को तयारीमा अमेरिका रहेको नेपालले पहिलो टी-२० अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई ६ रनले हरायो ।
प्रेरी …
काठमाडौं । भारत र अफगानिस्तानबीच बुधवार ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट भयो । २ सय १३ रनको लक्ष्य पाएको अफगानिस्तानले खेल टाई गरेपछि सुपर ओभरमा पुगेको थियो । तर पहिलो सुपर ओभर पनि टाई भएपछि फेरि सुपर ओभर भएको थियो । यस पटक भने भारत भाग्यमानी साबित भयो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रनको लक्ष्य […]
१३ पुस, काठमाडौं । नेपाल टी-२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ लुम्बिनीले पहिले […]
युएईमा जारी टि २० क्रिकेट विश्वकपको सुपर १२ चरणको खेल सकिएका छन् । यस संगै अब सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लागेको छ । ग्रुप १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् भने ग्रुप २ बाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्ड र अष्ट्रेलिया ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । साउथ अफ्रीकाले पनि ५ मध्ये ४ मा जित निकालेर समान ८ अंक जोडेपनि रनरेटको आधारमा पछि परेर सेमिफाइनल पुग्न सकेन । यस समुहबाट साउथ अफ्रीकासंगै श्रीलंका, वेस्ट इन्डिज, र बंगलादेश बाहिरिएका छन् । उता ग्रुप २ बाट ५ मध्ये ५ मै जित निकाल्दै पाकिस्तान १० अंक सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । यस समुहबाट भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । स्कटल्याण्डले १ खेल पनि जित्न सकेन भने, नामिबियाले २, र भारतले ३ खेल जित्यो । यस संगै अब सेमिफाइनलमा कार्तिक २४ गते बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन् भने कार्तिक २५ गते बिहिबार पाकिस्तान र अष्ट्रेलिया भिड्ने छन् । दुवै खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने छ । दुवै सेमिफाइनल खेलको लागि लागि रिजर्भ डे छुट्याईएको छ । यदि कुनै कारणवश तोकिएको दिनमा खेलको नतिजा आउँन नसके खेल रिजर्भ डेमा खेलाईने छ । तर सोहि दिन ५ ओभरको भएपनि खेल खेलाऐर भए पनि नतिजा निकाल्ने कोशिश रहने छ । यदि सो पनि सम्भव नभएमा रिजर्भ डे मा खेल हुने छ । जहाँ खेल रोकिएको हो , रिजर्भ डे मा सोहि ओभरबाट खेल सुरु हुने छ । सेमिफाइनल खेलमा दुवै टोलीले समान रन बनाएमा खेल सुपर ओभरबाट निर्धारण हुने छ । सुपर ओभर भन्नेले दुवै टोलीले १ ओभर ब्याटिंग गर्ने छन् र त्यो १ ओभरमा जसले धेरै रन बनाउछ , उ नै विजयी हुन्छ । यदि सुपर ओभरमा पनि रन बराबरी भएमा नतिजा नआउँदासम्म आवश्यक परेसम्म सुपर ओभर हुने छ । तर यदि मौसम वा लाइटका कारण सुपर ओभर हुन नसकी खेलको नतिजा आउँन नसकेमा स्पर १२ को खेलको समुहमा जुन टिम माथि थियो त्यो टिम नै फाइनल पुग्ने छ । यसो भएमा इंग्ल्यान्ड र पाकिस्तानलाई फाइदा हुने छ ।
काठमाडौँ। ललितपुर पयाट्रियट्स र भैरहवा ग्लाडियटर्सबीचको खेल बराबरीमा सकिएको छ। प्रकाशको कमीले सुपर ओभर हुन नपाएको खेलमा दुवै टोलीले १-१ अङ्क बाँडेका छन्।
काठमाडौँ। ललितपुर पयाट्रियट्स र भैरहवा ग्लाडियटर्सबीचको खेल बराबरीमा सकिएको छ। प्रकाशको कमीले सुपर ओभर हुन नपाएको खेलमा दुवै टोलीले १-१ अङ्क बाँडेका छन्।
काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीचको खेल राेमाञ्चक बराबरी ‘टाइ’ भएको छ ।
ललितपुरले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनाएपछि खेलमा बराबरीमा भएको हो । निकै राेमाञ्चक बनेकाे खेलमा इनिङ्सकाे अन्तिम बलमा शरद भेषवाकरले छक्का प्रहार गरेपछि खेलमा बराबरी भएकाे हाे ।
खराब प्रकाशका कारण सुपर ओभर नभएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । भैरहवाका लागि उपुल थारङ्गाले अव...
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदवादलाई सुपर ओभरमा पराजित गरेकाे छ। जारी सिजनको पहिलो सुपर ओभर खेल दिल्लीले जित्यो।सुपर ओभरमा पहिला ब्याटिंग गरेको हैदरावादले ७ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दिल्लीले पनि ७ रन बनायो। तर दिल्ली विजेता बन्यो।पहिला ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई १६० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर स्कोर बराबरी गर्यो। हैदरावादका लागि केन विलियम्सनले अर्ध
चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएको छ । खेल बराबरी भएसँगै नतिजाका लागि ‘सुपर ओभर’ खेल्नुपर्ने भएको हो ।आइपिएलको यो सिजनमा पहिलो पटक नतिजाका लागि सुपर ओभरमा जानु परेको हो । पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १५९ रन नै बनाएको हो ।हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ६६ रन बनाए । यस्