सुपर ओभरमा दिल्लीसँग हैदराबाद पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदवादलाई सुपर ओभरमा पराजित गरेकाे छ।  जारी सिजनको पहिलो सुपर ओभर खेल दिल्लीले जित्यो।सुपर ओभरमा पहिला ब्याटिंग गरेको हैदरावादले ७ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दिल्लीले पनि ७ रन बनायो। तर दिल्ली विजेता बन्यो।पहिला ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई १६० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर स्कोर बराबरी गर्यो। हैदरावादका लागि केन विलियम्सनले अर्ध

सम्बन्धित सामग्री

आईपीएलमा हैदराबाद चेन्नाइसँग पराजित

१७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै …

आईपीएलमा कोलकत्ताको चौथो जित, हैदराबाद पाँच रनले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाईट राईडर्सले चौथो जोत निकालेको छ । बिहीबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई पाँच रनले पराजित गर्दै कोलकत्ताले प्रतियोगितामा चौथो जित निकालेको हो । हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै …

सात खेल खेल्दा हैदराबाद पाँचौँ पटक पराजित, दिल्लीको दोस्रो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार सम्पन्न खेलमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली दिल्लीसँग ७ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ६ विकेट…

कप्तान माक्ररमको आगमनसँगै उत्कृष्ट प्रदर्शनको सोचमा हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १० औं खेलमा आज सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमा सुरुहुनेछ। लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित हुन पुगेको थियो […]

राजस्थानसँग हैदराबाद ७२ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो । राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि अब्दुल समादले नटआउट ३२ […]

आईपीएल क्रिकेटः आज मुम्बई र हैदराबाद भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराईजर्स हैदराबाद र मुम्बई इन्डियन्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखी सुरु हुनेछ। आईपीएका सात खेलमध्ये चारमा विजयी र तीनमा पराजित भएको मुम्बई अंक तालिकाको चौथो स्थानमा छ। त्यस्तै लिगका सात खेलमध्ये एकमा विजयी र ६ मा पराजित भएको हैदराबाद अंकतालिकाको पुछारमा रहेको छ।

राजस्थानद्वारा सनराईजर्स हैदराबाद ५५ रनले पराजित

एजेन्सी। जोस बटलरको सतकप्रेरित राजस्थान रोयल्सले इन्डियन प्रीमियर लिग (आईपीएल) मा सनराईजर्स हैदराबादलाई ५५ रनले पराजित गरेको छ। दिल्लीको फिरोज शाह कोट्ला रंगशालामा टस हारेर पहिले ब्याटिङमा ओर्लिएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनायो। २२१ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो। राजस्थानका बटलरले १२४ रन बनाए।

आईपीएल क्रिकेटः आज चेन्नई र हैदराबाद भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्दै छन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुदैछ। आईपीएलमा दोस्रो स्थानमा रहेको चेन्नई पाँच खेलमध्ये चारमा विजयी र एकमा पराजित भएको थियो। तालिकाको अन्तिम स्थानमा रहेको हैदराबाद पाँच खेलमध्ये एकमा विजयी र चारमा पराजित भएको थियो।

आईपीएल क्रिकेटः मुम्बईको दोस्रो जित, हैदराबाद १३ रनले पराजित

काठमाडौं। मुम्बई इन्डियन्सले आईपीएलमा सनराईजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ।ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो । १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो।मुम्बईका क्विन्टन डी ककले ४० र काइरन पोलार्डले ३५ रन बनाए। मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए।

आईपीएल क्रिकेटः मुम्बईको दोस्रो जित, हैदराबाद १३ रनले पराजित

काठमाडौं। मुम्बई इन्डियन्सले आईपीएलमा सनराईजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ।ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो । १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो।मुम्बईका क्विन्टन डी ककले ४० र काइरन पोलार्डले ३५ रन बनाए। मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए।