अफगानिस्तानलाई हराउन दुई पटक सुपर ओभर खेल्यो भारतले

काठमाडौं । भारत र अफगानिस्तानबीच बुधवार ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट भयो । २ सय १३ रनको लक्ष्य पाएको अफगानिस्तानले खेल टाई गरेपछि सुपर ओभरमा पुगेको थियो । तर पहिलो सुपर ओभर पनि टाई भएपछि फेरि सुपर ओभर भएको थियो । यस पटक भने भारत भाग्यमानी साबित भयो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रनको लक्ष्य […]

सम्बन्धित सामग्री

जब खेल जितेपछि पनि नेपालले सुपर ओभर खेल्न थाल्यो…

१२ जेठ, ह्युस्टन । क्रिकेटमा सुपर ओभर खेल बराबरी भएमा नतिजा निकाल्न खेलिने गरिन्छ । तर, आईसीसी टी-२० विश्वकप २०२४ को तयारीमा अमेरिका रहेको नेपालले पहिलो टी-२० अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई ६ रनले हरायो । प्रेरी …

आज खेल हुन नसके भोलि २७.३ ओभरबाटै सुरु हुने

आजको खेल अवरुद्ध भएमा र सुपर ओभर पनि खेल्ने अवस्था नरहेमा रिजर्भ डे (भोलि मंगलबार)सम्मको लागि खेल स्थगित हुने छ।

श्रीलङ्काले न्युजिल्यान्डलाई सुपर ओभरमा हरायाे

काठमाण्डाै – न्युजिल्यान्डसँगको पहिलो टी–२० क्रिकेट श्रीलङ्काले जितेको छ । अकल्यान्डमा श्रीलङ्काले न्युजिल्यान्डलाई 'सुपर ओभर' मा हराएको हो । सुपर ओभरमा न्युजिल्यान्डले दिएको ९ रनको लक्ष्य श्रीलङ्काले ३ बलमै पूरा गर्‍याे । यसअघि श्रीलङ्काले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएकोमा न्युजिल्यान्डले १२ रन बनायो । उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ६६ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गा, प्रमोद मदुशान र दासुन सनाक...

नेपाल टी-२० लिग : सुपर ओभरमा लुम्बिनीले फार वेष्टलाई हरायो

१३ पुस, काठमाडौं । नेपाल टी-२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ लुम्बिनीले पहिले […]

टि २० विश्वकप सेमिफाइनलको लागि रिजर्भ डे, सुपर ओभर पनि बराबर भए के हुन्छ ?

युएईमा जारी टि २० क्रिकेट विश्वकपको सुपर १२ चरणको खेल सकिएका छन् । यस संगै अब सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लागेको छ । ग्रुप १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् भने ग्रुप २ बाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्ड र अष्ट्रेलिया ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । साउथ अफ्रीकाले पनि ५ मध्ये ४ मा जित निकालेर समान ८ अंक जोडेपनि रनरेटको आधारमा पछि परेर सेमिफाइनल पुग्न सकेन । यस समुहबाट साउथ अफ्रीकासंगै श्रीलंका, वेस्ट इन्डिज, र बंगलादेश बाहिरिएका छन् । उता ग्रुप २ बाट ५ मध्ये ५ मै जित निकाल्दै पाकिस्तान १० अंक सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । यस समुहबाट भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । स्कटल्याण्डले १ खेल पनि जित्न सकेन भने, नामिबियाले २, र भारतले ३ खेल जित्यो । यस संगै अब सेमिफाइनलमा कार्तिक २४ गते बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन् भने कार्तिक २५ गते बिहिबार पाकिस्तान र अष्ट्रेलिया भिड्ने छन् । दुवै खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने छ । दुवै सेमिफाइनल खेलको लागि लागि रिजर्भ डे छुट्याईएको छ । यदि कुनै कारणवश तोकिएको दिनमा खेलको नतिजा आउँन नसके खेल रिजर्भ डेमा खेलाईने छ । तर सोहि दिन ५ ओभरको भएपनि खेल खेलाऐर भए पनि नतिजा निकाल्ने कोशिश रहने छ । यदि सो पनि सम्भव नभएमा रिजर्भ डे मा खेल हुने छ । जहाँ खेल रोकिएको हो , रिजर्भ डे मा सोहि ओभरबाट खेल सुरु हुने छ । सेमिफाइनल खेलमा दुवै टोलीले समान रन बनाएमा खेल सुपर ओभरबाट निर्धारण हुने छ । सुपर ओभर भन्नेले दुवै टोलीले १ ओभर ब्याटिंग गर्ने छन् र त्यो १ ओभरमा जसले धेरै रन बनाउछ , उ नै विजयी हुन्छ । यदि सुपर ओभरमा पनि रन बराबरी भएमा नतिजा नआउँदासम्म आवश्यक परेसम्म सुपर ओभर हुने छ । तर यदि मौसम वा लाइटका कारण सुपर ओभर हुन नसकी खेलको नतिजा आउँन नसकेमा स्पर १२ को खेलको समुहमा जुन टिम माथि थियो त्यो टिम नै फाइनल पुग्ने छ । यसो भएमा इंग्ल्यान्ड र पाकिस्तानलाई फाइदा हुने छ ।

सुपर ओभरमा दिल्लीसँग हैदराबाद पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदवादलाई सुपर ओभरमा पराजित गरेकाे छ।  जारी सिजनको पहिलो सुपर ओभर खेल दिल्लीले जित्यो।सुपर ओभरमा पहिला ब्याटिंग गरेको हैदरावादले ७ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दिल्लीले पनि ७ रन बनायो। तर दिल्ली विजेता बन्यो।पहिला ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई १६० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर स्कोर बराबरी गर्यो। हैदरावादका लागि केन विलियम्सनले अर्ध

दिल्ली र हैदरावादबीचको खेल सुपर ओभरमा

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएको छ । खेल बराबरी भएसँगै नतिजाका लागि ‘सुपर ओभर’ खेल्नुपर्ने भएको हो ।आइपिएलको यो सिजनमा पहिलो पटक नतिजाका लागि सुपर ओभरमा जानु परेको हो । पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १५९ रन नै बनाएको हो ।हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ६६ रन बनाए । यस्

अम्पायरको निर्णयविरुद्ध पन्जाबको उजुरी

अम्पायरकै गल्तीका कारण खेल टाई भएको थियो र सुपर ओभर पनि पन्जाबले हार बेहोरेको थियो।

मुम्बई आइपीएलको प्लेअफमा प्रवेश, ‘सुपर ओभर’ मा हैदरावाद पराजित

काठमाडौं । मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ‘प्लेअफ’ मा प्रवेश गरेको छ । बिहीबार राति सनराइजर्स हैदराबादलाई ‘सुपर ओभर’ मा पराजित गर्दै मुम्बई ‘प्लेअफ’ मा प्रवेश गरेको हो ...

दक्षिण अफ्रिकासँग ‘सुपर ओभर’ मा श्रीलंका पराजित

काठमाडौं । श्रीलंका विरुद्धको टी-२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । मंगलबार राति सुपर ओभरमा १५ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच रन मात्रै बनाउन सक्यो । यो जीतसँगै ...