मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा मतदान केन्द्रहरू निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भो आइतबार हुने मतदानका लागि आवश्यक पर्ने मतदान केन्द्रमा बुथ निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरू मतदान केन्द्रहरू निर्माणको काम गरिरहेका उनले बताए । प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्र रहेको मक
खोटाङ – खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् । निर्वाचनका लागि खोटाङका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रमा एक हजार ५५८ कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन […]
काठमाडाैं । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान स्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । मतदानको ४८ घण्टा अगाडी काठमाडौं उपत्यकाको महाराजगंज, बासवारी, बालाजु चक्रपथ, माछापोखरी, टंगालका मतदान केन्द्रमा पुग्दा त्यहाँ निर्वाचनको तयारीका लागि धमाधम काम भइरहेको थियो । निर्वाचनको स्थिर अवधी सुरु भएसङ्गै निर्वाचन आयोगले मतदान स्थलको तयारिका लागि सुरक्षा कर्मी तथा […]
धुलिखेल– काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सहजिकरणका लागि छ मतदान अधिकृत र छ सहायक मतदान अधिकृत गरी १२ जना मतदान अधिकृत खटाइएको छ भने अन्य सहायकस्तरका कर्मचारीको खटनकार्य पनि अन्तिम चरणमा पुगेको छ । जिल्लामा सबै तहका गरी तीन हजार एक सय […]
निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।...
कञ्चनपुर– कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्वाचन अधिकृतलगायत कर्मचारी ३४१ मतदान केन्द्रमा मतपत्र र मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी […]
काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङ जिल्लामा मतदान प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको बताए। १७ पालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि मतदान अधिकृत र आवश्यक सामग्री पुगिसकेको उनले जानकारी दिए। मतदानपछि हुने गणनाका लागि […]
यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,” उनले भने, “मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।”मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्ति पत्र दिई मतपत्र, मत पेटिकालगायत निर्वा
नेपाली काँग्रेसको प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत भइरहेको निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । साढे पाँच बजेसम्म १४ सय मत खसेको हो । प्रदेश निर्वाचन समितिका अरुणकुमार यादवले साढे ५ बजेसम्म १४ सय मत खसेको जानकारी दिए । काँग्रेस प्रदेश २ को नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र बिमलेन्द्र निधि– शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । आज बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान करिब साढे ९ बज
नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार शनिबार राति ८ बजेसम्म २१०५ मत खसेको छ । बागमतीमा कुल २१५० मतदाता रहेका छन् । निर्वाचन समितिले मतदानका लागि राति १० बजे सम्मको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । प