मोरङमा मतदान प्रक्रिया तयारी अन्तिम चरणमा

काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङ जिल्लामा मतदान प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको बताए। १७ पालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि मतदान अधिकृत र आवश्यक सामग्री पुगिसकेको उनले जानकारी दिए। मतदानपछि हुने गणनाका लागि […]