काठमाडाैं । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान स्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । मतदानको ४८ घण्टा अगाडी काठमाडौं उपत्यकाको महाराजगंज, बासवारी, बालाजु चक्रपथ, माछापोखरी, टंगालका मतदान केन्द्रमा पुग्दा त्यहाँ निर्वाचनको तयारीका लागि धमाधम काम भइरहेको थियो । निर्वाचनको स्थिर अवधी सुरु भएसङ्गै निर्वाचन आयोगले मतदान स्थलको तयारिका लागि सुरक्षा कर्मी तथा […]