२९ वैशाख, काठमाडौं । बिहानी घाम उदाउनासाथ काठमाडौं मेडिकल कलेज स्नातकोत्तर तह (पीजी) अन्तर्गतका एमडी, एमएसका आवासीय चिकित्सकहरू कलेज परिसरमा देखिन्छन् ।
आन्दोलनअघि उनीहरू अस्पताल परिसरमा पुग्नासाथ बिरामीको सेवामा खटिन सुरु गर्थे । तर अहिले उनीहरूको दिनचर्या परिवर्तन भएको …
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा अघि बढेको र पूर्णरूपमा आत्मनिर्भर नहुञ्जेल साझेदारहरूको साथ र सहयोग आवश्यक रहेको बताएका […]
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन्। छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा
काठमाडौँ । न्युजिल्यान्डले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री क्रिस्टोफर लक्सनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउने प्रस्ताव अब न्युजिल्यान्ड सरकारको औपचारिक कार्यक्रमको हिस्सा भएको पुष्टि गरेको ब्लूमबर्गलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले लेखेको छ । सरकारको यो कदमले कानून बन्ने सम्भावनालाई बढाएको छ । यसका लागि शिक्षामन्त्री एरिका […]