काठमाडौं । नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४.९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा ३८.५५ प्रतिशत अर्थात् ५ हजार ७ […]
The post परीक्षण गरिएकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.