कर्णालीमा बढ्यो संक्रमण, तर बढेन परीक्षण

३० पुस, सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ । सोही दिन ११२ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनालाई पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै […]

सम्बन्धित सामग्री

८ दिनका लागि गएका अन्तरीक्षयात्री अड्किए, ८ महिनासम्म त्यहीँ बस्नुपर्ने

गत जुन ५ मा दुईजना अमेरिकी अन्तरीक्षयात्रीहरु एक परीक्षण मिसन अन्तर्गत अन्तराष्ट्रिय स्पेस स्टेशनमा जाँदा उनीहरु केही दिनमै पृथ्वीमा फर्किने अपेक्षा गरिएको थियो । तर घटनाक्रम चाहिँ योजना अनुसार अघि बढेन । जम्मा ८ दिनमा फर्किने योजना …

कोरोना सङ्क्रमण बढ्यो, परीक्षण बढेन

नेपालमा कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमण दर बढिरहँदा नमुना परीक्षण दर भने घट्दो छ । साउन १ गते ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन २३ गते दैनिक सङ्क्रमितको सङ्ख्या बढेर ९३४ पुगिसक्दा पनि नमुना परीक्षण दर भने जम्मा ५ देखि ६ हजारको आसपासमा घुमिरहेको छ । दैनिक सङ्क्रमितको दर बढे पनि सोहीरुपमा नमुना परीक्षण दरलाई सरकारले अगाडि बढाउन नसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ । पछिल्ला २३ दिनको परीक्षण दरलाई केलाउँद

दुई साता बित्दा पनि सुपारीको अनुसन्धान अघि बढेन

भारत निर्यात भएको ८ ट्रक सुपारी री–रुट गरेर लैजाने क्रममा प्रहरीले विराटनगरस्थित रानीबाट नियन्त्रणमा लिएको दुई साता बितिसक्दा पनि अनुसन्धान अघि बढ्न सकेको छैन । सुपारी अनुसन्धान कसरी अघि बढाउने भन्ने द्विविधामा राजस्व अनुसन्धान विभाग परेको छ । एकातिर राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले बरामद सुपारीको डीएनए परीक्षण गराउनुपर्ने भनिरहेको छ भने अर्कोतिर विभागले भारत निर्यात भइसकेको सुपारी भएकाले छुनसमेत नमिल्ने भएको भन्दै त्यत्तिकै थन्काएको छ ।

कोरोना बढ्दै : पर्याप्त किट हुँदा पनि बढेन पीसीआर परीक्षण

काठमाडौं : पछिल्लो समय नेपालमा पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरे पनि पाँच प्रतिशत भन्दा माथिको संक्रमणदरलाई असामान्य मानिने गरेको छ। तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगे विवरणमा देखिन्छ।शनिबार ३ सय ३५ संक्रमित भेटिँदा लगभग तीन हजारको हाराहारीमा पिसिआर परिक्षण हुँदै आएको छ। जबकी हालैको कोरोना संक्रमणदर १२ प्रतिशत पुगेको छ। यसरी संक्र

पीसीआर शुल्क महँगो हुँदा बढेन परीक्षण

अरुणा (नाम परिवर्तन) को परिवारका पाँचै जनामा कोरोना भाइरससँग मिल्ने लक्षण छ । टाउको दुख्ने, घाँटी दुख्ने, बेलाबेला काम ज्वरो आउने, शरीर दुख्ने समस्याका बिरामी घरभरि हुँदा पनि उनीहरूले पीसीआर वा एन्टिजेन परीक्षण गराएका छैनन् ।

बढेन परीक्षण, ३० प्रतिशतमाथि छ संक्रमण दर

२० जेठ, काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७३ जिल्लामा जिल्लाभर र दुई जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । काटमाडौं उपत्यकामा …