परीक्षण गरिएकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण

काठमाडौं, माघ ५। नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४।९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा ३८.५५ प्रतिशत अर्थात् ५ हजार […]

सम्बन्धित सामग्री

६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कर्णालीमा बढ्यो संक्रमण, तर बढेन परीक्षण

३० पुस, सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ । सोही दिन ११२ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनालाई पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै […]

परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

एक सातामै १० हजार बढी संक्रमित थपिएकाठमाडौं । पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण […] The post परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

पछिल्लो एक सातामा परीक्षण गरेकामध्ये ३८ प्रतिशतभन्दा बढीमा संक्रमण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामा परीक्षण गरिएका नमुनमध्ये ३८.१६ प्रतिशतमा कोरोना संक्रमण भेटिएको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो एक सातामा पीसीआर र एन्टीजेन विधिबाट कूल ९४ हजार २५४ जनाको परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३५ हजार ९६८ जनामा संक्रमण देखिएको थियो। यो भनेको ३८.१६ प्रतिशत हो। पछिल्लो एक सातामा ४८ हजार ७३५ जना संक्रमित निको भएका छन्।

पछिल्लो चार दिनमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशतभन्दा बढीमा संक्रमण

काठमाडौं। पछिल्लो चार दिनमा गरिएको कोरोना परीक्षणमा ३३.६४ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबार यता हालसम्म ६४ हजार ७१९ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये २१ हजार ७७५ जनामा संक्रमण पुष्टि भएको थियो। सो अवधिमा २९ हजार ३५२ जना निको भएका थिए।

पछिल्लो चार दिनमा परीक्षण गरिएकामध्ये करिब ४६ प्रतिशतमा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो चार दिनमा पीसीआर र एन्टीजेन परीक्षण गरिएकामध्ये ४५.९० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबारदेखि आजसम्म कूल ७६ हजार ४५६ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३५ हजार ९७ जनामा संक्रमण देखिएको थियो। यस्तै सोही अवधिमा १३ हजार ४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएका छ।

परीक्षण गरिएका एक तिहाइलाई कोरोना संक्रमण

गत २४ घण्टामा कोरोना भाइरसको परीक्षण गरिएकामध्ये एक तिहाइ मानिसमा संक्रमण पुष्टि भएको छ।

पीसीआर परीक्षण गर्नेमध्ये ३० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्नेमध्ये ३०.७१ प्रतिशतमा कोरोना संक्रमण भएको बताएको छ। पछिल्लो तीन दिनको तथ्याङ्कले यस्तो देखाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार पछिल्लो तीन दिनमा कूल ४० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १२ हजार ५८० जनामा कोरोना संक्रमण भएको पाइएको छ।

भेरीमा ४७६ को परीक्षण गर्दा ३८३ जनामा संक्रमण

बाँकेको भेरी अस्पतालमा ४७६ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

हेटौँडामा नयाँ विधिबाट कोरोना संक्रमण परीक्षण

हेटौँडा उपमहानगरपालिकामा कोरोना संक्रमण परीक्षणको नयाँ विधि आजदेखि सुरु भएको छ । पीसीआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना संक्रमणको परीक्षण सुरु भएको बताइएको छ