एक सातामै १० हजार बढी संक्रमित थपिएकाठमाडौं । पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण […]
The post परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.